×

NMB BANK
NIC ASIA

रिसोर्टको स्विमिङ पुलमा डुबेर किशोरीको मृत्यु

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १० जेठ- विराटनगरको हाटखोलामा रहेको दधिराम कम्प्लेक्स फन एण्ड फुड रिसाेर्टको स्विमिङ पुलमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।

Muktinath Bank

मंगलवार  साथिहरुसँग स्वीमिङ पुलमा गएकी खाद्य संस्थानकी कर्मचारी विराटनगर १० अमरटोलकी २५ बर्षिय दुर्गा राईको पौडिने क्रममा डुबेर ज्यान गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फन एण्ड फुड रिसोर्टमा मंगलवार बेलुकी स्वीमिङ खेल्न ३ जना साथिहरु गएकोमा उनी भने डुबेकी थिईन् । उनी भर्खरै लोकसेवामा नाम निकालेर बिराटनगर खाद्य संस्थानमा जागिर शुरु गरेका थिईन् । उनको शरीरलाई आजै कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिँदै छ ।


Advertisment
Nabil box
Kumari

मंगलवार डुबेकी राई गम्भीर घाईते भएकी थिईन तत्कालै संजिवनी अस्पताल बिराटनगरमा उपचार गराईएकोमा त्यहाँ उपचार सम्भव नहुने भएपछि त्यही अबस्थामा उनलाई हेलिकोप्टर चार्टड गरेर काठमाडौँ लग्न लागिएकोमा बुधवार मृत्यु भएको थियो । मृत्यु भएकी राईलाई होटल संचालकले मरेको भनेर समेत जानकारी दिएको थिएन । घटना ढिलो गरी सार्बजनिक भएको हो ।

Vianet communication
Laxmi Bank

सो रिसोर्टको ब्यवस्थापनको जिम्मेवारी युगल काजी राइले गर्दै आएका छन् । उनको मृत्यु हुनुमा सुरक्षासँग सम्बन्धित ब्यक्ति स्वीमिङ पुलको वरिपरी नराख्दाको परिणाम भएको बताईएको छ । यहाँको स्वीमिङ पुल असुरक्षित रहँदै आएको स्थानीयले बताउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x