×

NMB BANK
NIC ASIA

बुद्ध एयरको पहिलो उडान विराटनगरबाट हुने

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १० जेठ- वुद्ध एयरले विराटनगरबाट पहिलो उडान भर्ने भएको छ । अघिल्लो दिन सँझ विराटनगर आएर बसेको जहाज अब बिहान ७ बजे नै उडान भर्नेगरी तयारी थालेको हो ।

Muktinath Bank

जुन १ तारिख देखि विराटनगरबाट काठमाडौँको लागि बिहान ७ बजे नै उडान हुने बुद्ध एयर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिए । अघिल्लो दिन बेलुका ६ बजे काठमाडौँबाट उड्ने जहाज राती बिराटनगरमा बस्ने र त्यही जहाजले भोली पल्ट बिहानका यात्रुलाई ७ बजे उडाउने उनको भनाई छ । विराटनगरको लागि यो पहिलो प्रयोग हो । मौसमको खराबी बाहेक बुद्ध एयरले जुन १ तारिख देखि नियमित बिहान ७ बजे उडान गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै दोश्रो उडान ९ बजेर ४० मिनेटमा, तेश्रो उडान १२ बजेर १५ मिनेट जाँदा हुने छ । चौथो उडान १ बजेर १५ मिनेट र अन्तिम उडान ४ बजेर १० मिनेटमा हुने बुद्ध एयरले जनाएको छ।


Advertisment
Nabil box
Kumari

अहिले विराटनगरबाट पहाडी जिल्लाहरुमा हप्तामा ३ पटक बुद्धले उडान भर्दै आएको छ । हप्तामा विराटनगरबाट तुम्लिङटार हरेक हप्ताको ३ पटक आईतबार, बुधवार र शुक्रवार उडान हुन्छ । त्यस्तै अन्य जहाजहरुले भने बिराटनगरबाट दैनिक ३ पटक सम्म उडान गर्दै आएका छन् । यति एयरलाईन्सले दैनिक बिराटनगर – काठमाडौँ ३ पटक, सौर्यको २ , श्री एयरका ३ र नेपाल एयरलाईन्सको १ पटक उडान हुँदै आएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x