×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले चाल्यो आणविक परीक्षणस्थल भत्काउने कदम

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० जेठ – उत्तर कोरियाले आफ्नो आणविक परीक्षणस्थल भत्काउने प्रक्रियातर्फ एक कदम बढाएको छ । यसको रिपोर्टिङका लागि उसले विदेशी पत्रकारहरूलाई स्वागत गरेको छ । 

उत्तर कोरियाको यो कदम अमेरिका र उसका बीच प्रस्तावित शिखर वार्ताअघिको निकै महत्त्वपूर्ण मानिएको छ । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरसँग वार्ता  नै नहुनसक्ने पनि बताएका छन् । 

उत्तरले मे महिनाको शुरुआतमा अचानक पूर्वोत्तर क्षेत्रमा रहेको पुंग्ये–री आणविक परीक्षणस्थललाई पूरै भत्काउने योजना बनाएको सार्वजनिक गरेको थियो । उसले त्यहीँबाट ६ आणविक परीक्षण गरेको थियो । अघिल्लो वर्षको
सेप्टेम्बरमा गरिएको शक्तिशाली हाइड्रोजन बम परीक्षण पनि त्यहीँ गरिएको हो । 

आणविक परीक्षणस्थल भत्काउने प्रक्रिया मौसम अनुकूल भएपछि गरिने उत्तरको भनाइ छ । किम जोङ–उन र ट्रम्पबीच हुने शिखर वार्ताअघि यो ठाउँ भत्काइसक्ने उसको दाबी छ । 

तर यो वार्ता नै नहुने देखिएको छ । ट्रम्पले एकपक्षीय रूपमा आणविक निःशस्त्रीकरणको दबाब दिएकाले उत्तर कोरिया आफैंले वार्ताबाट पछि हट्ने धम्की दिएको थियो ।

विशेषज्ञहरू पुंग्ये–री परीक्षणस्थललाई नष्ट गरेपछि त्यसको उपयोगिता रहे नरहेको विषयमा बाँडिएका छन् । यसबारेमा सन्देह गर्ने विशेषज्ञहरूले यो ठाउँले ६ सफल आणविक परीक्षणका साथै आफ्नो उपयोगिताभन्दा बढी सकय
टिकिसकेको छ र आवश्यकता पर्दा यसलाई तत्कालै उपयोगी पनि बनाउन सकिन्छ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x