×

NMB BANK
NIC ASIA

लाखौं मानिसको नाम सूर्यसमक्ष लगिने

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० जेठ – सूर्यनजिक पुग्ने पहिलो मिसन अमेरिकी अन्तरिक्ष नियोग नासाको पार्कर सोलर प्रोबले जुलाई महिनामा लगभग ११ लाख मानिसको नाम त्यहाँ पु–याउने भएको छ । सात वर्षको यो मिसनमा उक्त अन्तरिक्षयान
सूर्यको वातावरण हुँदै २४ चोटि ओहोरदोहोर गर्नेछ । यसभन्दा अघि कुनै पनि रकेट सूर्यको यति नजिक पुगेको छैन । 

अमेरिकाको जोन हप्किन्स अप्लाइड फिजिक्स ल्याबमा तयार पारिएको पार्कर सोलर प्रोबको प्रोजेक्ट वैज्ञानिक निकोला फक्सले भने, ‘पार्कर सोलर प्रोबले सूर्यका बारेमा हाम्रो बुझाइमा क्रान्ति ल्याउनेछ । यो मिसन अनुसन्धानको त्यो
चरम यात्रामा पुगेको छ जब एक मानवनिर्मित वस्तुले पहिलोपटक सूर्यको सामना गर्दैछ । यस मिसनका लागि उत्साहित व्यक्तिहरूको नाम लिएर यो रकेट जाँदैछ ।’

मार्च महिनासम्ममा सूर्य जाने रकेटमा आफ्नो नाम पठाउनका लागि मानिसहरूलाई निमन्त्रण गरिएको थियो । साढे सात हप्तासम्म चलेको यस प्रक्रियामा कुल ११ लाख ३७ हजार २०२ नाम दर्ता भएको छ । मानिसको नाम एउटा
मेमोरी कार्डमा हालियो र १८ मेमा रकेटमा जडियो । 

रकेट अब ३१ जुुलाईमा उड्नेछ । 

Muktinath Bank

सौर्य हावाहरूका बारेमा अनुमान गर्ने युगिन पार्करको नाममा यो मिसन चलाइएको हो । कुनै जीवित व्यक्तिको नाममा चलाइएको यो पहिलो मिसन हो । 

पार्कर सोलर प्रोबले सूर्यको बाहिरी वातावरण खोज्नेछ र ताराहरूको फिजिक्सका बारेमा उठेका प्रश्नहरूको जवाफ दिनका लागि सूक्ष्म निरीक्षण गर्नेछ ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x