×

NMB BANK
NIC ASIA

सामसङ नेपालको जे टु २०१८ मोबाइल बजारमा

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित सामसङ मोबाइलको सिरिज अन्तर्गत हालै जे टु २०१८ मोबाइल नेपालीबजारमा प्रस्तुत गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

ग्लालेक्सी जे टु २०१८  मोबाइल गत १८ मेदेखि नेपाली बजरामा उपलब्ध हुँदै आएको छ । यस सेटको मूल्य  ने.रु १४ हजार ५ सय ९० रहेको छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रंगमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपडै«गन प्रोसेर, २ जिबि ¥याम तथा १६ जिबी इन्टरनल मेमोरीका साथ उपलब्ध रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमता अझ बढी विशिष्ट हुन पुगेको छ । यसबाट ग्यालेक्सी जे टु २०१८ सेटमा मेमोरी सेविङ्गफिचर रहेको छ यसबाटसोसल मिडिया एप्लिकेशनकासामग्रहीहरुलाई सीधै मेमोरी कार्डमा राख्न सकिने छ । 


Advertisment
Nabil box
Kumari

सामसङ नेपालकाप्रमुख प्रणय रत्न स्थापितले “ यो सेटले सामसङको प्रतिबद्धतालाई पुष्टि गरेको छ । सोसल मिडियाको ज्यादाप्रयोग गर्नुहुने प्रयोगकर्ताहरुका लागि मुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रगोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्दछ । 

Vianet communication
Laxmi Bank

ग्यालेक्सी  जे टु २०१८ मा ५ दशमलव ० इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० प्रतिघण्टा मिली एम्पियर (एमएएच) व्याट्री रहेको छ । 
यसमा भएका विशेषताहरुले गर्दा प्रयोगकर्ताहरुलाई शानदार अनुभप प्रदान गर्नेछ । एलइडि प्ल्यासको साथ ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा विद्यमान रहेको छ । यसले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट एवं सफा फोटो खिच्न सक्दछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x