×

NMB BANK
NIC ASIA

आयरल्याण्डमा भोलि जनमतसङ्ग्रह, गर्भपतनः पक्ष, विपक्षमा तीव्र विभाजन

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

आयरल्याण्डमा शुक्रवार(२५ मे) मा हुन लगेको जनमतसङ्ग्रहमा मत दिन नागरिकहरु हजारौंको संख्यामा परदेशबाट स्वदेश फर्किरहेको जानकारी  प्रेस रिपोर्टहरुमा लगातार आइरहेका छन् । यसमा महिला धेरै छन् । 

Muktinath Bank

करीव ३१ लाख मतदाताले भाग लिन पाउने यस जनमतसङग्रहले आयरल्याण्डमा गर्भपतनलाई वैधता दिने वा नदिने विषयको टुङ्गो लाग्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले बहाल रहेको संविधानले गर्भवती आमा र नजन्मेको शिशुको प्राणलाई बराबरी महत्व दिएको छ । तसर्थ गर्भपत निषिद्ध छ । 


Advertisment
Nabil box
Kumari

संविधानको आठौं संशोधनमा परेको यो व्यवस्था खारेज गर्नुपर्ने पक्षमा सशक्त आवाज उठ्दै आएको छ । किनभने हालको व्यवस्थाले बलात्कारको शिकार भएकी महिलाले समेत गर्भपतनको सेवा लिन पाउँदैनन् । 

Vianet communication
Laxmi Bank

लुकिछिपी बेलायतका शहरमा गएर निजी क्लिनिकबाट गर्भपतनको सेवा लिने प्रचलन छ । बेलायतको ऐनले सीमित अवस्थामा गर्भपतन गर्न पाइने कानूनी व्यवस्था सन् १९६७ मै गरेको हो । 

क्लिनिक सञ्चालकहरुले सम्पर्कमा आउने गर्भवतीहरुलाई बच्चा जन्माउने, गर्भपतन गर्ने र बाल बालिकालाई धर्मपुत्र–धर्मपुत्री राख्ने विकल्पहरु स्वेच्छाले छान्न दिन्छन् ।

गर्भपतनलाई संवैधानिक बन्देज कायम राखी रोक्नुपर्छ भन्नेहरु जन्मिन पाउने शिशु अधिकारको सशक्त वकालत गर्दछन् । १२ हप्तासम्मको गर्भ सहजै फाल्न पाइने र विशेष अवस्थामा ६ महीनाको गर्भ पनि मिल्काउन पाइने प्रस्तावित व्यवस्था कार्यान्वयन भयो भने आयरल्याण्डको कानून युरोपमै सबैभन्दा उदार हुन जानेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x