कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडौं ११ जेठ– नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले पुराना(बासी) प्रश्न गरेर सत्ता पक्षलाई अल्छि नबनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।
सरकारका नीति तथा कार्यक्रममा भट्टराईले ज्यूदो सरकार भएकोले सपना देखाएको दावी गरे । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा भागलिदै सांसद भट्टराईले कांग्रेसलाई आफ्नै मनको बागले लखेटिरहेको टिप्पणी गरेका हुन् ।
‘प्रतिपक्षी दल कांग्रेसलाई आफ्नै मनको बागले लखेटिरहेको छ, इतिहासको गरुङ्गो भारीले च्यापिरहेको छ’ भट्टराईले भने, ‘प्रतिपक्षले उस्तै बासी प्रश्न गरिरहेको छ । बासी प्रश्न गरेर सत्तापक्षलाई अल्छि नबनाउन आग्रह गर्छु ।’
उनले २०४८ सालको संसदमा जस्तो सरकारले प्रतिपक्षलाई उपेक्षा र निषेध नगर्ने बताए । ‘मनमोनहन अधिकारीमाथि गरिएको बिर्षन लायक संवेदनहीन कदम दोहोरिने छैन’ संसदमा उनले भने ।
सरकारका नीति तथा कार्यक्रम सीमान्तकृत जनताको जीवनमा परिवर्तन र अनुहारमा उज्यालो ल्याउनका लागि भएको उनले दावी गरे ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...