×

NMB BANK
NIC ASIA

सांसदको गुनासो– शाखा अधिकृतले कार चढ्दा सिंहदरबारमा पार्किङ गर्न पाएनौं

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ जेठ –राज्य संयन्त्रको विस्तारले गर्दा सिंहदरबारमा आफूहरूले गाडी पार्किङको सुविधा समेत नपाएको भन्दै एक सांसदले संसदमा कुरा उठाएकी छन् ।

Muktinath Bank

राज्यको विस्तार भारी हुँदै गइरहेका कारण चालू खर्च बढिरहेको धारणा समेत उनले राखिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा शुक्रवार संघीय समाजवादी फोरमकी सांसद सरिता गिरीले गाडी पार्किङका लागि स्थान नपाएको गुनासो गरेकी हुन् ।


Advertisment
Nabil box
Kumari

‘हिजो संविधानसभामा हामी ६०१ सभासद थियौं, त्यो बेलामा सिंहदरबारमा कार पार्किडका लागि समस्या थिएन । अहिले अत्यन्तै कम भएका छौं, तर पार्किङका लागि ठाउँ पाइन्न । कारण के हो भनेर यसो बुझ्दा शाखा अधिकृतसम्मले कार पाउनुभएको छ,’ सांसद गिरीले भनिन्, ‘हामीहरुलाई ठाउँ छैन । ह्वाट इज दिस ? उहाँहरूले कार पाउनुभयो भनेर गुनासो गरेको होइन । तर पोलिटिक्सलाई मार्जिनमा पुर्‍याउने पनि त होइन नि !’
राजनीति र प्रशासनबीच सन्तुलन कायम गर्न नसके यस्तै अवस्था हुने उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

सांसद गिरीले संविधानको प्रस्तावनामा स्वायत्तता र स्वशासनको कुरा रहे पनि अहिले संविधानमा नभएको सन्तुलन र नियन्त्रणको कुरा आएको बताइन् ।

प्रदेश सरकारमाथि केन्द्र सरकारको रवैयाप्रति असन्तुष्टि जनाउँदै गिरीले भनिन्, ‘राजनीतिक विमति छ भने सरकारलाई अपदस्त गर्न सक्नुहुन्छ, तर दण्डित गर्न सक्नुहुन्न, यो राजनीतिक भाषा होइन, चिन्ताजनक हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x