वैशाखको कार्यसम्पादनमा उत्कृष्ट ठहरिँदै ८ प्रहरी पुरस्कृत

जेठ ११, २०७५

काठमाडौं, ११ जेठ – वैशाख महिनाको कार्यसम्पादनमा उत्कृष्ट ठहरिँदै प्रहरी जवानदेखि प्रहरी नायव उपरीक्षकसम्मका ८ प्रहरी पुरस्कृत भएका छन् ।

नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी परिसर काठमाडौंले महिनापिच्छे प्रतिस्पर्धाबाट उत्कृष्ट प्रहरी छनोट गरी १० देखि ५० हजार रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिएको हो ।

महानगरीय प्रहरी परिसर प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले शुक्रबार संयुक्तरूपमा प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरेका हुन् ।

को–को पुरस्कृत ?


 

जेठ ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस