एकैपटक सरुवा भए प्रहरीका ४०० इन्सपेक्टर (सूचीसहित)

जेठ ११, २०७५

काठमाडौं, ११ जेठ– नेपाल प्रहरीले एकैपटक ४०० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । लामो समयदेखि प्रहरीमा सरुवा र बढुवा रोकिएको थियो । 

पछिल्लो समय जुनियरदेखि सिनियर अधिकृत समेतको बढुवालाई पनि प्रहरीले निरन्तरता दिएको छ । 

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल आएपछि सरुवा र बढुवाको कामलाई पनि तीब्रता दिइएको छ । 

हेर्नुहाेस् प्रहरीका कुन इन्सपेक्टरकाे सरूवा कहाँ भयाे ? 

जेठ ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस