×

NMB BANK
NIC ASIA

सन्दीपले तीन खेलमै नेपाललाई विश्वमञ्चमा चिनाए

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १२ जेठ- तीन वर्षअघि राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेलाई चितवनको क्याम्पाचौरबाट काठमाडौं बोलाएका थिए ।
 त्यतिवेला नेपाल एकदिवसीय विश्वकपको छनोट खेलका लागि तयारी गर्दै थियो । दासानायकेले एकैपटक सन्दीपलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी गराए । 
तीन वर्षकै अवधिमा सन्दीप उदीयमान खेलाडी बनेका छन् । उनी यो स्थानमा पुग्नुमा अस्ट्रेलियन विश्व च्याम्पियन कप्तान माइकल क्लार्कको महत्वपूर्ण हात छ । सन् २०१६ मा हङकङमा भएको टी–२० ब्लिज क्रिकेटमा सन्दीपको प्रदर्शन देखेपछि क्लार्कले उनलाई प्रशिक्षणका लागि दुई महिना आफ्नै एकेडेमीमा बोलाए । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी गराउन पनि क्लार्कले दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिक्की पोन्टिङलाई सुझाब दिएका थिए । आइपिएलको तीन खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । जसका कारण विश्व क्रिकेटका हस्तीहरूको ध्यान सन्दीपसँगै नेपाली क्रिकेटमाथि परेको छ, आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x