×

NMB BANK
NIC ASIA

फुटपाथ पसल हटाइँदै, फुटपाथमा उभिएर खानेकुरा खानेलाई पनि कारवाही

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १२  जेठ  - काठमाडौँ महानगरपालिकाले फुटपाथमा पैदलयात्रीको आवागमनमा असुविधा हुने गरी राखिएका फुटपाथ पसललाइ हटाउने कार्यलाई तीव्रता दिइएको छ । यो क्रममा फुटपाथमा उभिएर खानेकुरा खानेलाई पनि कारवाही थालिएको छ । 
काठमाडौँ महानगरपालिकाका सडक र फुटपाथ अति व्यस्त रहने काठमाडौँ भित्री मध्य सहरबाट दैनिक सरदर ४० जना फुटपाथ पसलेलाई महानगरपालिकाले नियन्त्रणमा लिइरहेको छ । 
महानगरपालिका नगर निरीक्षक मनोज लामिछानेका अनुसार टेवहाल, झोछेँ, नयाँसडक क्षेत्र हेर्ने महानगरपालिका २२ नं वडा क्षेत्रमा गहन रूपमा फुटपाथका पसल हटाइएको छ ।
नयाँ सडक पिपलवोटमा रहेका फुटपाथ जुत्ता मर्मत तथा जुत्ता पालिस गर्ने समूह र फूटपाथमा पत्रपत्रिका राखेर बेच्नेलाइ पनि हटाइँदैछ । निकै वर्षदेखि यो व्यवसाय फुटपाथमै चलेको र नयाँ सडकको नामसँग पनि यी व्यवसाय जोडिँदै आएकोले जुत्ता चम्काउने समूहलाई भने अन्यत्र व्यवस्थित गर्ने तयारीमा महानगरपालिका रहेको छ ।
चनाचटपट, भेलपुरी, पानीपुरी, पोलेको मकै, मेवा तरवुजा काँक्रो र काफल, डोकोमा फलफूल र वाकसमा र झोलामा लुगाफाटा बेच्न महानगरपालिकाले रोक लगाएको छ, गोरखापत्रमा खबर छ  ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x