×

NMB BANK
NIC ASIA

पुरुष सहकर्मीलाई हेन्डसम भनेपछि युवतीको जागिर चट्

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पुरुष सहकर्मीलाई हेन्डसम भनेपछि कुवेतकी एक समाचार बाचिका बर्खास्तीमा परेकी छिन् । समाचार प्रस्तोताको टिप्पणीले कुवेतको संसदमा समेत हंगामा मच्चाएको छ । तर, ती समाचार प्रस्तोताले आफ्नो भनाइ नियमित भन्दै बचाउ गरेकी छिन् ।

Muktinath Bank

अल अरेबिया अंग्रेजीका अनुसार बासिमा अल सामर महानगरीय निर्वाचनको अपडेट गर्ने क्रममा अर्का एक पत्रकारसँग प्रत्यक्ष अन्तर्वार्ता लिँदा सहकर्मीलाई हेन्डसम भनेर सम्बोधन गरेकी थिइन् । अल सामरको शब्द चयनलाई केहीले अश्लील बताएको अरब न्युजले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


कुवेतको अल क्वाब्स पत्रिकाका अनुसार सांसद अल हेफले सञ्चारमन्त्रीलाई एक पत्र लेख्दै सामरलाई कारबाही गर्न माग गरेका छन् । राज्यद्वारा सञ्चालित टेलिभिजनमा समाचारवाचिकाको स्लिम अफ ट्ग्यु अर्थात् जिब्रो चिप्लएको विषय कुनै हालतमा स्वीकार्य नहुने उनले बताएका छन् । सञ्चार मन्त्रालयले पत्रकारलाई अस्थायी रूपमा निलम्बन गरेको छ ।


Advertisment
Nabil box
Kumari

तर समाचारवाचिका सामरले भने आफ्नो बचाउ गरेकी छिन् । ‘कुनै व्यक्तिले राम्रोसँग पोसाक मिलाएर सफाचट बनेको छ भने उसलाई तिमी राम्रो वा हेन्डसम देखिन्छौ भन्नु सामान्य हो,’ उनले भनेकी छिन् । ‘मेरो आशय पनि त्यही हो । टाउकोमा लगाएको हेडगियर हटाउनुपर्दैन, तिमी हेन्डसम देखिन्छौ भन्नुको अर्थ पनि तिमी सुन्दर छौ भन्ने हो ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x