×

NMB BANK
NIC ASIA

यीनको फोटोको किन भयो यति धेरै प्रशंसा ?

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जन्मदै एक हात नभएकी मेलिसा जोन्सको पछिल्लो फोटोसुटले अहिले निकै प्रशंसा पाइरहेको छ । कोरोनेसन स्ट्रिटकी पूर्व अभिनेत्री २७ वर्षीया मेलिसाले एक हात नभएका कारण विभिन्न लाञ्छनासमेत सहनुपरेको थियो । तिनै लाञ्छना र खिज्याइहरू खेप्दै आएका कारण आफूमा केही गर्नैपर्छ भन्ने आत्मबल आएको मेलिसा बताउँछिन् । 

Muktinath Bank

‘आफू अपाङ्ग छु भनेर हीन भावना पाल्ने हो भने सबैले हेप्ने हुनाले आफूले आफूलाई अपाङ्ग मान्नु नै हुँदैन,’ –मेलिसा भन्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो नभएको हात छोप्दै आएकी मेलिसाले सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र म्याड म्याक्स फ्युरीमा चार्लिज थेरोनले एक हात भएकी युवतीको भूमिका निर्वाह गरेपछि उनले पनि आफ्नो हात छोप्न छोडिन् । 


Advertisment
Nabil box
Kumari

अपाङ्गता भएका व्यक्तिहरूको हौसला बढाउन उनले हालै एउटा फोटोसुटसमेत गरिन् । उनलाई लागिरहेको छ– आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरू फ्रन्टलाइनमा आउँदा अपमानित भएर बसेका धेरैलाई हौसला मिल्नेछ ।

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x