×

NMB BANK
NIC ASIA

के तपाईं हामीले दैनिक खाने चामल अब काम नलाग्ने हुँदैछ ?

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्ला केही वर्षदेखि तीब्र रुपमा बढिरहेको ग्लोवल वार्मिङका कारण जलवायू परिवर्तन एक बिकराल समस्या बन्दै गइरहेको छ । 

Muktinath Bank

वैज्ञानिक खोजबाट पत्ता लागेको छ कि जलवायु परिवर्तनले वातावरणमा मात्र हैन, हामीले उपभोग गर्ने अन्नमा समेत गम्भीर असर पारिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जलवायु परिवर्तनका कारण खाद्य पदार्थ (अन्न)को गुणत्वका साथै उनीहरुको रसायनिक बनावटमा समेत बदलाव आइरहेको छ । खाद्यान्नमा भिटामिन, मिनरल्स जस्ता पोषक तत्वको कमि हुँदै गइरहेको छ । 


Advertisment
Nabil box
Kumari

एक नयाँ खोजबाट पत्ता लागेको छ कि जलवायु परिवर्तनका कारण वायुमण्डमा बढिरहेको कार्बन डाइअक्साइडका कारण धान खेती सबैभन्दा बढी प्रभावित भएको छ । 

Vianet communication
Laxmi Bank

कार्बन डाइअक्साड बढी हुने क्षेत्रमा उब्जनी हुने धानमा पोषक तत्वको मात्रा घट्दै गइरहेको छ । जसका कारण विश्वमा ठूलो समस्या निम्तिन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । किनकी विश्वका धेरै ठाउँमा पहिलेदेखि नै कुपोषण र भोखमरीको समस्या छ । 

जलवायु परिवर्तनका कारण अब विश्वमा कुपोषणको शिकार हुने मानिसको संख्या बढ्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । 

यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका प्लान्ट फिजियोलोजिस्ट तथा यो शोधका सह–लेखक लुइस एच सिज भन्छन्, ‘जब हामी खाद्य सुरक्षाको कुरा गर्छौं त यो कुरामा विशेष ध्यान दिन्छौं कि, जलवायु परिवर्तनको असर अन्न उत्पादनमा कसरी परिरहेको छ ?’

साइन्सेज एडभान्समा प्रकाशित यो शोधका लागि लुइस एच सिज र उनका साथीले जापान र चीनमा अध्ययन गरेका थिए । 

उनीहरुले जापान र चीनका धान खेतमा प्रयोग गरेका थिए । जसमा १८ अलग–अलग प्रजातिका धानलाई अध्ययनमा समावेश गरिएको थियो । 

उनीहरुले अध्ययनका दौरान १८ प्रजातिका धानलाई अधिक कार्बन डाइअक्साइड भएको र सामान्य हावापानी भएको क्षेत्रमा उत्पादन गरेका थिए । जब सामान्य वातावरण र धेरै कार्बन डाइअक्साइड भएका खेतमा उत्पादन गरिएको चामलको तुलना गरियो, त्यसमा धेरै नै फरक पाइयो । 

बढी कार्बन डाइअक्साइड ग्यास भएको क्षेत्र अन्तर्गतका खेतमा उत्पादन गरिएको धानको चामलमा प्रोटिन, आइरन र जिंक जस्ता तत्वको धेरै कमि पाइयो । यो चामलमा भिटामिन बी१, बी२, बी५ र बी९ को मात्रा पनि धेरै कम पाइयो । 

यो शोधमा धान (चामल)माथि यसकारण प्रयोग गरियो कि, विश्वभरका २० अर्बभन्दा धेरै मानिसको प्राथमिक भोजको स्रोत चामल हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x