×

NMB BANK
NIC ASIA

गोलीगट्ठामा आत्मनिर्भर हुँदै, यस्तो छ सेनाको तयारी

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १३ जेठ - नेपाली सेनाले सुरक्षा निकायलाई आवश्यक पर्ने सबैखाले गोलीगट्ठामा आत्मनिर्भर बन्ने गरी उत्पादन सुरु गर्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अहिले नै केही गोलीगट्ठा, बारुद, ग्रिनेड (हाते बम) र विस्फोटक पदार्थ बनाइरहेको सेनाले सबै सुरक्षा निकायलाई पुग्ने गरी उत्पादन तयारी अघि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाले सामान्यदेखि अत्याधुनिक साना/ठूला हतियारलाई चाहिने सबै प्रकारका गोली बनाउन आवश्यक उपकरण खरिद गरी इन्स्टलेसन प्रक्रिया सुरु गरेको छ । 
उपकरण किन्न सरकारले केही महिनाअघि नै रकम निकासा गरेको थियो । सेनाले आगामी पाँच वर्षभित्र मुलुकका सबै सुरक्षा निकायलाई नियमित अभ्यास, विकास–निर्माण र लडाइँमा आवश्यक पर्ने गोलीगट्ठा तथा विस्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर हुने दाबी गरेको छ । 
त्यसका लागि आवश्यक कच्चा पदार्थ बाहिर (खासगरी भारत) बाट खरिद गर्ने गरिएको छ । कच्चा पदार्थ खरिद गरेर नेपालमै उत्पादन गर्दा सस्तो पर्नुका साथै सुरक्षा र गोपनीयताको दृष्टिकोणले भरपर्दो हुने सेनाको बुझाइ छ । प्लान्ट सञ्चालनार्थ उपकरण खरिद गर्न अर्थ मन्त्रालयले जंगी अड्डालाई डेढ अर्ब रुपैयाँ निकासा दिइसकेको छ । सेनाका अनुसार उत्पादन सुरु भएपछि सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोलीगठ्ठा, बम तथा विस्फोटक पदार्थ अन्य मुलुकबाट खरिद गर्नु पर्दैन, कान्तिपुर दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x