×

NMB BANK
NIC ASIA

मजदुरमाथि हातपात गरेपछि एभरेस्ट होटेलका सञ्चालक पक्राउ

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १३ जेठ– विराटनगर महानगरपालिका वडा नम्बर ११ मा सडक विस्तारअन्तर्गत बाटाे खनिरहेकाे एक्साभेटर (जेसीबी)का चालकलाई होटल संचालकले कुटपिट गरेका छन् । महानगरपालिकाको एकीकृत वातावरणीय सुधार परियोजना अन्तरगतको आशिष निर्माण सेवा कम्पनीका जेसीबी चालकलाई आफ्नो होटल अगाडी बाटो भत्काएको भन्दै एभरेष्ट इन होटलका संचालक अर्जुन साहले रड प्रहार गरेको स्थानीयले बताएका छन् ।

Muktinath Bank

काम गरिरहेको बेलामा एक्कासी आएर २ झापड हानेर रड प्रहार गर्न खोज्दा आफू भागेर बाँचेको जेसीबीका चालक मोहम्मद जुबेरले बताए । होटल संचालक अर्जुन साहले यस अघि पनि पटक पटक होटल अगाडीको काम रोक्दै आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक विस्तारका क्रममा उनकाे हाेटेलेका अगाडिकाे पर्खाल भत्काउनु पर्ने थियाे । महानगरपालिकाले सडकमा पर्ने संरचना हटाउन हाेटल सञ्चालकलार्इ समय सीमा पनि ताेकेकाे थियाे । दिइएकाे समय सीमा नाघे पछि अाइतवारदेखि होटल अगाडिकाे बाटाे बिस्तार गर्न मजदुर परिचालन गरिएकाे िथयाे । 


Advertisment
Nabil box
Kumari

कामदारमाथि भएको आक्रमण लगत्तै एभरेष्ट होटेलका संचालक साहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई छलफलको लागि भन्दै वडा प्रहरी कार्यालय लगिएको छ । उनलाई पक्राउ गरेको समयमा महानगरपालिका वडा नम्बर ११ का  वडा अध्यक्ष समेत होटलमा पुगेका थिए । 

Vianet communication
Laxmi Bank

मजदुरमाथि भएको हातपातको बिरोधमा आशिष निर्माण कम्पनीले त्यो क्षेत्रको काम रोको छ । घटना भएको स्थान जिल्ला शिक्षा कार्यालय नजिकै हो । 

तर होटल संचालक साहले भने अाफू उच्च रक्तचापकाे बिरामी भएका कारण रिस थाम्न नसकेपछि घटना हुन पुगेका बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x