×

NMB BANK
NIC ASIA

आईपीएलको फाइनल आज, हैदराबादले बनाउला इतिहास कि चेन्नईले राख्ला वर्चस्व ?

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ जेठ – इन्डियन प्रिमियर लीग (आईपीएल) को फाइनल आइतवार मुम्बईको वान्खेडे स्टेडियममा खेलिँदैछ । सनराइजर्स हैदराबाद र चेन्नई सुपरकिंग्सबीचको फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एकसँग राम्रो बलिङको शक्ति छ भने अर्कोसँग अनुभवको प्राचुर्य छ ।

केन विलियम्सनको नेतृत्वमा हैदराबादले कम स्कोरलाई पनि सफलतापूर्वक प्रतिरक्षा गरेर सबैलाई आश्चर्यचकित पारेको छ । तर धोनीको नेतृत्वमा रहेको चेन्नईले हैदराबादलाई यो टूर्नामेन्टका तीनै खेलमा हराएको छ । 

तर यो प्रतिस्पर्धा फरक हो । फाइनलमा पछिल्ला उपलब्धिको हिसाब हुँदैन अनि सबै कुरा नयाँ तरिकाले परिभाषित गर्नुपर्छ । 

क्वालिफायर १ मा हैदराबादलाई हराएर चेन्नई फाइनलमा सीधै पुगेको हो । हैदराबादले भने क्वालिफायर २ मा कोलकातालाई हराएपछि बल्ल फाइनल पुग्ने अवसर प्राप्त भएको हो । 

हैदराबाद लीग चरणको अंकतालिकामा पहिलो स्थानमा रहेको भएपनि उसले अन्तिम तीन म्याचमा चेन्नई, बंगलोर र कोलकाताबाट पराजय बेहोर्नुपरेको थियो । लगातार चार म्याच हारेपछि हैदराबादले शुक्रवार कोलकातालाई हराएको हो । 

हैदराबादले कम स्कोरलाई प्रतिरक्षा गर्ने गरेको छ भने चेन्नई चाहिँ लक्ष्यको चेज गरेर जित्न खप्पिस छ ।  चेन्नईसँग चार दमदार ब्याट्स्म्यान छन् जसले आईपीएलमा ४०० भन्दा बढी रन बनाइसकेका छन् । 

अम्बाती रायुडुले ५८६, महेन्द्र सिंह धोनीले ४५५, शेन वाट्सनले ४३८ अनि सुरेश रैनाले ४१३ रन बनाइसकेका छन् । 

हैदराबादका प्रशंसकहरू सन् २०१७ मा मुम्बईले पुणेविरुद्ध लगातार हारको सिलसिलालाई फाइनलमा तोडेको जस्तैगरी चेन्नईको दबदबालाई ध्वस्त पारेर दोस्रोपटक आईपीएल उपाधि जित्ने अपेक्षा गरिरहेका छन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x