×

NMB BANK
NIC ASIA

ओलीले भने– मन्त्रिपरिषद्को बैठक अब कागजको चाङ राखेर होइन ल्यापटप अगाडि राखेर हुन्छ

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिको विकासमा देश अघि बढ्ने दाबी गरेका छन् । 

Muktinath Bank

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा गाँस, बास र कपासको समस्या नहुने दाबी गरेका हुन् । उनले तेस्रो विश्वबाट देशलाई पहिलो विश्वमा लाने विषमा नीति तथा कार्यक्रममा समेटिएको दाबी गरे । उनले आकांक्षाहीन आश्वासन नदिएको दाबी गर्दै केही गरेर देखाउने दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले देश ‘ल्याण्ड लक’ भएपनि त्यसबाट फाइदा लिने बताए । ल्याण्ड लक भएपनि आफ्नै पानी जहाज चलाउने र अनावश्यक भएको बेलामा भाडा लगाउने बताए । तर पानी जहाज चलाउँछौं भन्दा उडाउने काम गरेको भन्दै उनले गरेर देखाउने दाबी गरे । 


Advertisment
Nabil box
Kumari

उनले विपक्षीलाई सरकारले काम गर्न लाग्यो भनेर मन नदुखाउन कटाक्ष गरे । प्रविधि अनुकुल काम गर्दैै सरकार अगाडि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक अब कागजको चाङ राखेर होइन ल्यापटप अगाडि राखेर हुने बताए । 

Vianet communication
Laxmi Bank

उनले देश भर लोडसेडिङ हटाउने र विद्युतको विस्तार गर्ने बताए । उनले भने,‘मेरो घरमा सोलार जोडेर उज्यालो पार्छु भनेको होइन, देशभर लोडसेडिङ हटाउँछौ्र भनेको हो ।’ यी सबै उपलव्धिबाटको महत्वकांक्षामा केही साथीहरु ‘प्रसन्न चित्त बसेजस्तो पनि देख्दिन’ भन्दै उनले कटाक्ष गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x