×

NMB BANK
NIC ASIA

नेपालले पानीजहाज चलाउने कुरा निदाएको बेला देखेको सपना ब्युँझिएर भनेको होइन – ओली

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पानी जहाँज चलाउने कुरा केही वर्षमा साकार हुने दाबी गरेका छन् । पानी जहाँज चलाउने कुरा निदाएको बेला देखेको सपना व्युँझिएर भनेको नभई व्युजेकै समयमा भनेको उनले टिप्पणी गरे । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नको आइतवार जवाफदिने क्रममा प्रधानमन्त्री ओलीले पानीजहाज चलाउने बिषयलाई लिएर भइरहेका व्यङ्गप्रति असन्तुष्टि जनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले पानी जहाजको कुरा गर्दा कतिपयले बाल्टीमा कागजको डुंगा चलाएर व्यङग्य गरे’ ओलीले संसदमा भने, ‘प्रतिपक्षका एक जना मित्रले शुरुमै टिप्पणी गर्दा दिवा सपना भन्नुभयो । हो यो दिउँसै देखेको सपना हो, निदाएको होइन ।’
बुझ्न अलिकति समय लागेपनि हेर्दा हेर्दै कोशी, गण्डकी र कर्णालीबाट जलमार्गमा जाने दावी गरे । 


Advertisment
Nabil box
Kumari

‘भूपरिवेष्टित स्वीजरल्याण्डले पानी जहाज चलाउँछ, मंगोलीयाले पानी जहाज चलाउछन् । दुई वर्ष अघि मंगोलियसँग २ सय ६५ वटा पानी जहाँज थिए’ ओलीले भने, ‘यहाँ पानी जहाँज भन्दा बाल्टिमा कागजका डुंगा बनाएर चलाइयो ।’

Vianet communication
Laxmi Bank

ओलीले पूर्व पश्चिम रेल कुद्छ, उत्तर दक्षिण रेल कुद्छ भन्ने कुरामा आश्वस्त हुन आग्रह गरे । ‘काठमाडौं केरुड पोखरा, लुम्बिनी सर्वे हुँदैछ । काठमाडौं महानगरपालिकाले लिखित एमओयु गरिसकेको छ । ३ वर्ष भित्र काठमाडौंमा मेट्रो चल्छ, हेर्दा हेर्दै !’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x