×

NMB BANK
NIC ASIA

ट्रम्प र किमबीच वार्ता गराउन दक्षिण कोरियाको पहल

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ जेठ – अमेरिका र उत्तर कोरियाबीच १२ जुनमा हुने भनिएको शिखर सम्मेलन रद्द गरिएको घोषणा भएपनि प्योङयाङ र सउलका नेताहरू सम्मेलनको सम्भावनाका बारेमा कुराकानी गरिरहेका छन् । 

उत्तर र दक्षिण कोरियाका नेताहरू शनिवार सीमावर्ती गाउँ पान्नुनजोममा भेटेर यस विषयमा कुरा गरे । अमेरिका आफैंले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासकक किम जोङ–उनबीचको सम्मेलनको सम्भावना
कायम रहेको संकेत दिएको छ । 

बिहीवार ट्रम्प प्रशासनले पत्र जारी गरेर १२ जुनमा सिंगापुरमा हुने बैठक रद्द भएको घोषणा गरेको थियो । ट्रम्पले एक पत्रमा भने, ‘म तपाईंसँग बैठकमा बस्ने विषयमा आशावादी थिएँ तर दुःखको कुरा तपाईंले हालै जारी गरेका बयानमा
क्रोध र खुला शत्रुताको आभास दिलाउनुभयो । यस्तो बेलामा यो बैठक तय गर्नु ठीक छैन भन्ने मलाई लाग्छ ।’

बैठक रद्द भएको घोषणा गरिएपछि उत्तर कोरियाले खेद जनाउँदै कसैसँग पनि जस्तो किसिमको भेटघाटका लागि तयार रहेको बतायो । यसमा ट्रम्पले प्रतिक्रिया दिँदै यो राम्रो खबर भएको बताएका थिए । 

अनि ट्रम्पले शुक्रवार उनको प्रशासन उत्तर कोरियाका नेताहरूसँग सम्पर्कमा रहेको बताए । ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘के हुन्छ, हेरौं । हामी उनीहरूसँग कुराकानी गरिरहेका छौं ।’

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x