×

NMB BANK
NIC ASIA

ओलीलाई मिनेन्द्रको कटाक्ष–‘ प्रमको जवाफ सुन्दा सुन्दै दिउँसै सपना देखें !’

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १३ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिने क्रममा लम्बेतान बोलेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले व्यग्य गरेका छन् । कांग्रेस सांसद डा मीनेन्द्र रिजालले प्रधानमन्त्रीको सम्वोधनका क्रममा लठ्ठिएर दिउसै सपना देखेको टिप्पणी गरेका हुन् । 

Muktinath Bank

‘सम्माननीय प्रमको १ घण्टा २५ मिनेट लामो जवाफ सुन्दा दिउसै सपना देख्न थाले’ रिजालले कटाक्षगर्दै भने, ‘उहाँको जवाफ सुन्दा एउटा मात्र संशय बाकी रह्यो । प्रमको जवाफ पत्यार लागेन भन्न पाउने कुरा दण्डनिय छ कि छैन ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मीनेन्द्रको जवाफका क्रममा प्रधानमन्त्री ओलीले प्रतिपक्षले आफ्ना कुरा राख्ने अधिकार भएको बताए । ‘नाच्छे अधिकार छ, अधिकार छ भन्दैमा यहाँ अगाडी आएर छमछम नाच्छे ?’ ओलीले प्रतिप्रश्न गरे ।


Advertisment
Nabil box
Kumari

त्यसअघि ओलीले संसदमा सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा कार्यक्रम पूरा नहुने खालको महत्वकाक्षी नभएको बताएका थिए । जवाफका क्रममा ओलीले नेपालले पानी जहाँज चलाउने कुरा राती सपना देखेर व्युजिएको कुरा नभएको बताएका थिए ।

Vianet communication
Laxmi Bank

सरकारका नीति तथा कार्यक्रम आइतवार नै पारित गर्ने तयारी छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x