×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीले भने–लोकतन्त्रका लागि लडेको ५४ वर्ष पुग्यो, 'चान्समा डान्स' गरेर सांसद बनेको होइन

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद फालेर गणतन्त्र आइसकेपछि फेरि अधिनायकवाद आउँछ कि भनेर आशंका गर्न जरुरी नभएको बताएका छन् ।

Muktinath Bank

अधिनायकवाद फाल्नेले ल्याउँछ भनेर यस्तो अनौठो कुरा कसले सिकाउछ भन्दै उनले प्रश्न गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा ओलीले लोकतन्त्रप्रति सरकारको प्रतिबद्धतामा प्रश्न उठाउन आवश्यक नभएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘लोकतन्त्रका लागि लडेको ५४ वर्ष चल्दैछ, १४ वर्ष जेल बसेको छु लोकतन्त्रका लागि । बहुलद आएपछि फाट्ट फुट्ट चान्समा डान्स गरेर यहाँ आएको होइन’ ओलीले भने, ‘अधिनाकयवाद कुन बाटो आउँछ ? कतावाट ? फाल्नेले ल्याउँछ भन्ने कुरा के अनौठौ, कसले सिकाउँछ नेपालमा यस्तो कुरा ?’ 

Vianet communication
Laxmi Bank

सांसदहरुले उठाएका प्रश्नको जवाफमा ओलीले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन हुने बताए । ‘गफै त हो सम्धी भनेजस्तो गफ गर्नका ल्याइएका कार्यक्रम होइन’ ओलीले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x