×

NMB BANK
NIC ASIA

जनकपुर, १६ जेठ - प्रदेश नम्बर २ को सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शहीद परिवारलाई रोजगारी दिएको छ ।

Muktinath Bank

मधेश आन्दोलनमा शहीद भएका रामविवेक यादवकी धर्मपत्नी अनिलाकुमारी यादवलाई मुख्यमन्त्री लालबाबु राउतले मुख्यन्यायधिवक्ताको कार्यालयमा नियुक्ति दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री राउतले शहीद परिवारलाई रोजगारी दिने घोषणा गरेअनुसार नै महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी गाउँ निवासी अनिला यादवलाई कार्यालय सहयोगी पदमा करारमा रोजगारी दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

महोत्तरीको जलेश्वरमा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेश मोर्चालगायतले गरेको 'चलुु जलेश्वर, भरु जलेश्वर' कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी गोली चलाउँदा यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

Vianet communication
Laxmi Bank

यता पीडित परिवारले उच्च अदालत जनकपुरमा जिल्ला प्रहरी कार्यालय महोत्तरी लगायतकोविरुद्धमा मुद्दा दिएको छ । अदालतको आदेश प्रहरी कार्यालयले नमानेपछि दिएको अपहेलना मुद्दामा भने अदालतले प्रहरी कार्यालय महोत्तरी र सरकारी वकिलको कार्यालय महोत्तरी मिसिल झिकाउन आदेश दिएको छ ।

शहीद यादव तत्कालीन मातृकाप्रसाद यादवको नेतृत्वमा रहेको नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी महोत्तरीका जिल्ला अध्यक्ष थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x