×

NMB BANK
NIC ASIA

फुलेको सेतो कपाल कालो बनाउनु छ ? यी तीन उपाय अपनाउनुहोस्

जेठ १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईंको कपालले सुन्दरता मात्र हैन तपाईंको व्यक्तित्वलाई पनि झल्काउँछ । र कतिपय अवस्थामा कपालले उमेर र स्वास्थ्य अवस्थाको समेत महत्व दर्साउँछ । पहिले पहिले कपाल सेतो हुँदै जानु भनेको मानिस बुढो हुँदै गएको मानिन्थ्यो । 

Muktinath Bank

तर अहिले जवानीमै कपाल फुल्ने (सेतो हुने) क्रम बढ्दै गएको छ । यो समस्या उमेरसँग भन्दा पनि स्वास्थ्यसँग सम्बन्धित हुन्छ । कतिपय व्यक्तिले सेतो बनेको कपाललाई कालो बनाउन विभिन्न खाले कस्मेटिक रंग र मेहन्दीको प्रयोग गर्छन् । तर, बजारमा पाइने त्यस्ता रंगहरुमा विभिन्न खाले केमिकल मिसिएको हुने भएकाले त्यसले स्वास्थ्यमा झन गम्भीर समस्या निम्त्याउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेतो बन्दै गएको कपाललाई हामीले प्राकृतिक उपायबाटै पनि कालो बनाउन सक्छौं । त्यसका लागि चाहिने धेरैजस्तो सामग्रीहरु तपाईं हाम्रो भान्सा र घर वरपर नै उपलब्ध हुन्छन् । 


Advertisment
Nabil box
Kumari

अमलाको कमाल

Vianet communication
Laxmi Bank

सानो देखिने अमला हाम्रो स्वास्थ्यका लागि फाइदाजनक त छ नै यसको नियमित उपयोगले सेतो भएको कपाललाई कालो पनि बनाउन सकिन्छ । यदि तपाईंले महेन्दीमा अमला मिलाएर लगाउनुभयो भने यसले सेतो कपाललाई प्राकृतिक रुपमै कालो बनाउँछ । 

काचो अमलालाई मसिनो गरी काटेर नरिवलको तेलमा मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ ।  

मरिचको प्रयोग

कालो मरिचलाई हामीले खानाको स्वाद बढाउन प्रयोग गर्छौं । तर तपाईंलाई थाहा छ कि छैन यसले सेतो भएको कपाललाई कालो पनि बनाउँछ भनेर । कालो मरिचलाई पानीमा उमाल्नुहोस् । टाउको राम्रोसँग धोएपछि उक्त पानीलाई कपालमा लगाउनुहोस् । लामोसमयसम्म यस्तो गर्नाले तपाईंको कपाल प्राकृतिक रुपमै कालो हुँदै जाने छ । 

कफि र कालो चिया

यदि तपाईं सेतो हुँदै गएको आफ्नो कपालका कारण समस्यामा हुनुहुन्छ भने कालो चियाको प्रयोगले त्यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यदि तपाईंले दैनिकजसो कालो चिया र कफिबाट बनेको घोलले आफ्नो कपाल धुने गर्नुभयो भने सेतो भएको तपाईंको कपाल प्राकृतिक रुपमै कालो हुँदै जाने छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x