प्रदूषण जाँच्न मन्त्री नै सडकमा [फोटोफिचर]

जेठ २०, २०७५

काठमाडौं, २० जेठ– वातावरण दिवसको अवसर पारेर सरकारका मन्त्रीहरु नै काठमाडौं उपत्यकाको वातावरणको अवस्था बुझ्न आज सडकमा ओर्लिएका छन् । 

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधन चेकजाँच गरेका छन् ।


ADVERTISEMENT

आइतबार बिहान राजधानीको थापाथलीमा मन्त्रीद्वयले सडकमै पुगेर सवारीसाधनको प्रदुषण जाँच गरेका हुन ।

जेठ २०, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस