×

NMB BANK
NIC ASIA

आफ्नी प्रेमिकालाई सुन्दर बनाउन हजुरआमाको पैसा चोरे यी व्यक्तिले

जेठ २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २३ जेठ – वेल्समा एक व्यक्तिले आफ्नी ९२ वर्षीया हजुरआमाको पैसा चोरेर आफ्नी प्रेमिकालाई सुन्दर बनाउनमा खर्च गरेको समाचार छ ।

न्युपोर्टमा ३४ वर्षीय ल्युक क्वात्रिनीले प्रेमिका एम्मा होजेसको स्तन सर्जरी र अनलाइन शपिङका लागि हजुरआमाले जम्मा गरेर राखेको सबै पैसा उडाइदिए । 

त्यसपछि हजुरबुवा क्लिफोर्ड बार्टलेटले अदालतमा मुद्दा दर्ता गरेर नातिले अनुमति विना नै बैंक कार्ड प्रयोग गरेर गर्लफ्रेन्डको स्तन सर्जरीमा पैसा उडाएको उल्लेख गरे । ल्युकले चोरिएको पैसाको प्रयोग होजेसलाई विमानमा उडाउन,
अमेजनमा अनलाइन शपिङ गराउन, पोर्टेबल शौचालय र भवन निर्माण गराउनका लागि पनि खर्च गरे ।

मुद्दामा हजुरबुवाले बैंक खाताबाट जीवन बचतका रूपमा जम्मा भएको तीन हजार पाउन्ड गायब भएको जसकारण आफ्नो घरेलु खर्च उठाउन पनि गाह्रो परेको उल्लेख गरे । क्लिफ्फोर्ड बार्टलेटका वकिल एम्मा ह्यारीले बताएअनुसार,
ल्युक आफ्ना हजुरबुवाको घरबाट गएको १० महिनापछि अपराधको बारेमा थाहा भएको थियो । यसले गर्दा बार्टलेटको दिल टुट्यो र चिन्तै चिन्तामा पोहोर साल उनको देहान्त भयो ।

बार्टलेटका छोरा माइकलले आफ्नो पितालाई यति नराम्रो गरी टुटेको कहिल्यै नदेखेको बताए । उनी रोएको हेर्नु असामान्य दृश्य भएको उनको भनाइ छ । 

तर ल्युकले पैसा चोरेको घटनालाई अस्वीकार गरेका छन् ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x