कात्तिक २८, २०८०
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
काठमाडौं, २३ जेठ – प्रियंका चोपडा आफूभन्दा १० वर्ष सानो अमेरिकी गायक निक जोनाससँग अफेयर गरेर मिडियामा छाएकी छन् ।
दुवैजनालाई धेरैचोटि डिनर डेटदेखि लिएर सार्वजनिक स्थानहरूमा लुटपुटिएको देखिएको छ । प्रियंकाको जीवनमा आएको यो व्यक्तिका विषयमा उनकी आमा मधु चोपडाले बयान दिएकी छन् ।
प्रियंकासँग कुनै विदेशीको बिहे हुने कुरा आफूले सोच्न पनि नसक्ने उनले बताइन् ।
मधुले भनिन्, ‘म एक विदेशीसँग प्रियंकाको बिहेको कल्पना पनि गर्न सक्दिनँ । पति र पत्नी एउटै संस्कृतिको भएमा जीवन काट्न सहज हुन्छ जस्तो लाग्छ ।’
मधुले प्रियंका र निकको अफेयरको खबर झुटो भएको उनले बताइन् । यो अफवाह मात्र भएको उनको भनाइ छ ।
उनले भनिन्, ‘प्रियंकाले पर्फेक्ट जोडी पाइन र बिहे नै नगर्ने निर्णय गरी भने पनि म उनलाई समर्थन गरिरहन्छु । प्रियंकाले बिहे गर्दिनँ भनी भने पनि म आपत्ति गर्दिनँ ।’
निक जोनास अमेरिकी गायक र संगीतकार हुन् । उनी जम्मा २५ वर्षका भए । म्युचुअल फ्रेन्डमार्फत प्रियंकाले उनलाई भेटेकी हुन् ।
एजेन्सी
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...