सञ्चार मन्त्रालयमा रोजगारीको अवसर

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका नागरिकले १५ दिनभित्र निवदेन दिन सक्ने छन् ।


ADVERTISEMENT

थप जानकारीका लागि तलको सूचना हर्नुहोस् ।


 

जेठ २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार