×

NMB BANK
NIC ASIA

प्रदेश ५ को नीति : स्मार्ट कृषि गाउँदेखि सुत्केरीलाई पोषण भत्तासम्म [पूर्णपाठ]

जेठ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, २५ जेठ – ५ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७५\०७६ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् ।

Muktinath Bank

‘समृद्ध प्रदेश खुशी जनता’ भन्ने नाराका ल्याइएको नीति कार्यक्रममा प्रदेश सरकारको साधनस्रोतको अधिकतम प्रयोग गरी आगामी ५ वर्षभित्र प्रदेशलाई, कृषि, उद्योग, पर्यटन र रोजगारीको केन्द्रको रूपमा  विकास गरी नमूना प्रदेशका स्थापित गर्ने नीति लिइएको छ । समग्र कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणका लागि युवा जनशक्ति खटाएर आगामी ५ वर्षभित्र प्रदेशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाई रोजगारीका लागि विदेश पलायन हुने युवा शक्तिलाई रोक्ने सरकारे योजना ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, एक गाउँ एक शीत भण्डार निर्माण गर्ने भएको छ । एक गाउँ एक उत्पादन र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गरिने छ । एक पालिका एक शीत भण्डार निर्माण गर्दै जाने नीतिमा छ । जसले गर्दा कृषकहरू कृषिप्रति आकर्षित हुनेछन् भन्ने सरकारले आशा छ ।


Advertisment
Nabil box
Kumari

उत्पादकत्व वृद्धि गरी प्रदेशलाई कृषि उत्पादन निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन जलवायु अनुकूल नमूना कृषि कार्यक्रम सञ्चालन गरी प्रदेशलाई कृषि उत्पादनमा अब्बब बनाउने उल्लेख छ । प्रदेशका १२ वटै जिल्लामा समान रूपमा विकास गरी प्रदेशलाई देशकै नमूना प्रदेशको विकास गर्ने योजना रहेको छ ।

Vianet communication
Laxmi Bank

नेपालगञ्जलाई औद्योगिक राजधानी बनाउने, भैरहवादेखि परासीसम्म र कपिलवस्तुको चन्द्रौटालाई औद्योगिक करिडोर र दाङ उपत्यकामा पनि औद्योगिक क्षेत्र निर्माणलाई जोड दिइने छ । पर्यटकीय गन्तव्यका लागि मोनो रेल, क्यानोयिङ, ट्रेकिङ, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, गार्डेन सिटी, हिल स्टेसन, केवलकार आदिको विस्तृत अध्ययन गरिने, २ वटा बच्चासम्मका लागि सुत्केरी पोषण भत्ता उपलब्ध गराउने नीति लिएको छ ।

प्रदेश सरकारले लुम्विनीसहित बुद्ध जन्मस्थललाई समेटेर एकीकृत पर्यटन विकास गर्ने, पर्यटकको बसाई बढाउने, भैरहवा परासी, चन्द्रौटा कृष्णनगर र दागमा औद्यागिक कोरिडोर स्थापना गर्ने नीति लिएको छ । प्रदेश सरकारले १ वर्षभित्रमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने, ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा नैं स्वास्थ्य सुविधा उपलब्ध गराउने, न्यून आय भएका महिलालाई २ बच्चा सम्मका लागि सुत्केरी पोषण भत्ता उपलबध गराउने नीति लिएको छ ।

‘एक गाउँ एक पोखरी’ निर्माण, आर्थिक वर्ष २०७५\७६ देखि ‘प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम’ सञ्चालन गर्ने, जगदिशपुर तालक्षेत्रमा ‘आगन्तुक चरा अध्ययन केन्द्र’ स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नेपालगञ्ज–कोहलपुर, घोराही–तुलसीपुर, बुटवल–भैरहवा तथा आसपासका क्षेत्रलाई समेटेर ३ महानगरको स्थापना गर्ने नीति लिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x