×

NMB BANK
NIC ASIA

देउवाले झोक्किँदै भने– पार्टीभित्रका अन्तरघाती अपराधी हुन् !

जेठ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २५ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ नम्बर प्रदेशको विकाससँग जोडिएको गौरीफन्टा नाकाको स्तरोन्नति हुनबाट सरकारले नै रोकेको आरोप लगाएका छन् ।

Muktinath Bank

आफू प्रधानमन्त्री भएको बेला भारतसँग स्तरोन्नति गर्ने सहमति गरेपनि वर्तमान ओली सरकारले भारतसँगको सहमति तोडेको उनले आरोप लगाएका हुन् । आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारले रोक्न खोजेपनि गौरीफन्टा नाकाको स्तरोन्नतिको काम आफूले जसरी पनि गराउने जिकिर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म भारत जाँदा मोदी जीसँग सहमति गरेर आएको छु । तर, ओली जीले देउवाले गरेको सहमति लागू नगर्ने भन्दै गौरीफन्टा नाकाको स्तरोन्नतिको काम रोकिदिए । तर, तपाईहरू नआत्तिनुस्, म जसरी पनि यो काम गराउँछु,’ उनले भने । उनले वर्तमान सरकारलाई लम्पसारवादको संज्ञा दिँदै नेपालका धेरै चिज भारतलाई सुम्पन लागेको आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीभित्रका अन्तरघातीहरूलाई कारवाही गर्ने बताए । निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही गरी आगामी निर्वाचनमा कांग्रेसलाई देशको ठूलो पार्टी बनाउने उनको दाबी छ । उनले भने, ‘वर्षमा ३ सय ६४ दिन कांग्रेस हुने अनि कांग्रेसका लागि महत्वपूर्ण दिन मतदान गर्दा अन्य पार्टीमा मतदान गर्नेको कांग्रेसलाई कुनै आवश्यकता छैन ।’ 

Vianet communication
Laxmi Bank

निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले पार्टीभित्रका अन्तरघातीलाई अपराधीको सज्ञा समेत दिए । उनले भने, ‘मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीमा अन्तरघात नभएको भए कांग्रेसले थप  ३० सिट जित्थ्यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x