×

NMB BANK
NIC ASIA

रेखा थापाको फिल्मी जीवन–न छोड्न सक्छिन् न जम्न !

जेठ २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एउटा त्यस्तो बेला थियो, रेखा थापालाई बक्स अफिसमा सवैभन्दा हिट अभिनेत्री भनिन्थ्यो । उनी अभिनित चलचित्र प्रदर्शन भएका बेला हलमा दर्शकको खचाखच भीड लाग्थ्यो, सोही कारण पनि उनले हिट अभिनेत्रीको उपमा पाईन् । रेखा अभिनित सवैजसो चलचित्रले व्यापारिक रुपमा नाफा कमाएपछि निर्माताहरु खुसीले मख्ख हुन्थे । नया“ निर्माता उनलाई लिएर फिल्म वनाउ“छु भन्दै लाइन लाग्थे ।

Muktinath Bank

राजेश हमालको अनुहार विकेजस्तै रेखा अभिनित हरेक चलचित्रले सफलता पाएका कारण उनलाई बक्स अफिसकी ‘क्विन’ समेत भनिन्थ्यो । तर भाग्य सधै वलियो कसरी हुदोरहेछ र !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उतिवेलाकी स्टार रेखा निरन्तर कमजोर वन्दै गएकी छिन् । उनलाई नया“ अभिनेत्रीहरुले निरन्तर कमजोर पारिरहेका छन् । रेखा कमजोर हुने मुख्य कारण उनका पछिल्ला हरेक जसो चलचित्र फ्लप हुनु पनि हो । एकपछि अर्को चलचित्र फ्लप हुदै गएपछि रेखाको स्टारडममाथि ठूलो चुनौती थपिएको मात्रै छैन, रेखाले आफूलाई चाडै फरक ढगंले अगाडि नवढाए भविष्यमा न आफूले निर्माण गरेका चलचित्र चल्ने छन् न त अन्य निर्माताले पत्याउनेछन् ।


Advertisment
Nabil box
Kumari

२ वर्षअघि प्रर्दशनमा आएको चलचित्र चलचित्र पला“स, अघिल्लो वर्षको जेठमा प्रर्दशनमा आएको डायरी र लक्ष्मी पूजाको दिन हल प्रवेश गरेको रुद्रपियाले बक्सअफिसमा कमाल गर्न सकेनन् । आफू अभिनित चलचित्र निरन्तर फ्लप भैरहेपछि अभिनेत्री थापा झण्डैं सातवर्षदेखि पानी बारावारको स्थितीमा पुगेका अभिनेता आर्यन सिग्देलको सहारा लिएर रुद्रपिया निर्माण गरेकी थिईन् । तर यो चलचित्रले रेखालाई निराशाको भुमरिवाट वाहिर ल्याउन सकेन ।

Vianet communication
Laxmi Bank

अभिनयसँगै राजनीतिमा छिरेकी रेखा आजभोलि न चलचित्रमा चम्किएकी छिन् न त राजनीतिमा । तत्कालीन एमाओवादी पार्टीमा केही समय चिनीएकी रेखा त्यहाँ टिक्न सकिनन् । एमाओवादीसँग डिभोर्स गरेकी रेखाको राप्रपासँग लभ परेको थियो । राप्रपाको राजनीतिमा लागेकी उनी केन्द्रीय सदस्य उठिन् र जितिन् पनि । तर राप्रपामा पनि खासै भविष्य नदेखेरै होला उनी पाखा लागिन् । अहिले वजारमा हल्ला छ, रेखा चाडै केपी–प्रचण्ड अध्यक्ष रहेको नेकपामा प्रवेश गर्ने तयारीमा छिन् ।

दर्जनौं हिट सिनेमा दिएकी रेखा केही महिना ‘छोरीको निम्ति स्वर्णीम नेपाल’ नाम दिइएको अभियान लिएर विभिन्न शहर पुगेकी थिइन् । ति कार्यक्रममा आफू दशकौदेखि सामाजिक समस्याका रूपमा रहेको बालविवाहको जरोमुलो नै फाल्ने भन्दै विभिन्न भाषण गरिन् र फर्किएस“गै उनले नया“ चलचित्र मालीका निर्माण सुरु गरिन् । उनी चलचित्रको सम्पुर्ण छाया“कन सकाएर प्रमोशनमा जुटेकी छिन् ।

वुझिएअनुसार उनले पश्चिमतिरका नरवहादुर कार्कीको लगानीमा यो चलचित्र निर्माण गरेकी हुन् । मालिका आगामी तिहारमा प्रर्दशन हुने वताईएको छ । रेखालाई आफ्नो करिअर जोगाउनकै लागि भएपनी उक्त चलचित्र चल्न जरुरी छ । सधै नारीप्रधान भन्दै कमजोर विषयवस्तुमा भुलेकी रेखाले यो चलचित्र के कस्तो वनाएकी छिन् त्यो भने हेर्न वाँकी छ ।

रुकुममा गरेको प्रमोशन कार्यक्रममा सयौं दर्शक आए भन्दै मख्ख परिन् र तस्विर सामाजिक सन्जालमा पोस्ट गरिन । ति पोस्टमा थुप्रै कमेन्ट आएका छन् । कसैले रियल हिरो भने, कसैले महानायीका जस्तो कमेन्ट पनि गरे । 
अव रेखा थापाले राम्रा चलचित्र नवनाउने र सधै गफ लगाएर दर्शकको आखा“मा छारो हालिन् भने नेपाली चलचित्रवाट उनको करिअर समाप्त हुने निश्चित प्राय छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x