×

NMB BANK
NIC ASIA

सडक नियम पालना नगर्नु दुर्घटनाका कारण

जेठ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 दाङ, २९ जेठ-कानून कार्यान्वयन नहँुदा सडक दुर्घटना बढेकाले बढदो सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि सरोकारवाला निकाय, यातायात व्यवसायी, नागरिक समाज सबै जिम्मेवार भएर लाग्नुपर्ने आज यहाँ आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरूले विचार व्यक्त गर्नुभएको छ । 

Muktinath Bank

प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा गरिएको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता र बढ्दो सवारी दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राख्नुभएको हो । उहाँहरूले अहिले पनि सवारी साधनले क्षमताभन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, सडकको अवस्था बारेमा अनभिज्ञ हुने र तीव्र गतिमा गाडी चलाउने लगायतका कारणले गर्दा दुर्घटना दिन प्रतिदिन बढी रहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायाधीश महेश शर्मा पौडेलले सडक तथा यातायातसम्बन्धी ऐन, कानून कार्यान्वयन नहँुदा सडक दुर्घटना बढेको बताउनुभयो । उहाँले सर्वसाधारणदेखि ठूलो व्यक्तिले समेत कानून मिच्ने गरेको बताउनुभयो । 
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकार पनि सहकार्य गरेर अगाडि बढ्न तयार छ भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा प्रदेशको सवारी दुर्घटनाको अवस्था, प्रहरीले नियन्त्रणसम्बन्धी गरेको काम कारबाहीका बारेमा जानकारी गराइएको थियो । सम्मेलनमा १२ जिल्लाका प्रहरी प्रमुखसहित २०० भन्दा बढी प्रहरी अधिकृतको सभागिता रहेको थियो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x