×

NMB BANK
NIC ASIA

स्थानीयले जुटाए विद्यालय भवन निर्माणका लागि एक करोड २९ लाख

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी, ३० जेठ - म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका स्थानीयले विद्यालय भवन निर्माणको लागि रु एक करोड २९ लाख जुटाएका छन् । 

Muktinath Bank

भकिम्लीको जयन्ती माविको भवन निर्माणका लागि स्थानीयले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सो रकम जुटाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरानो भवन जीर्ण भएपछि सरकारी निकायबाट अपेक्षा गरेअनुसारको सहयोग नमिल्दा स्थानीयले आफ्नै पहलमा रकम जुटाएर पुरानो भवनलाई भत्काई नयाँ भवन निर्माण शुरु गरेका थिए । ३० कोठे सुविधासम्पन्न भवन अहिले अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले जानकारी दिनुभयो । 


Advertisment
Nabil box
Kumari

विद्यालय भवन निर्माणका लागि साविकको जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय एकाइबाट जम्मा ३१ लाख ४४ हजार अनुदान प्राप्त भएको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो । 

Vianet communication
Laxmi Bank

थापाले भौतिक पूर्वाधार निर्माणमा यूके, हङ्कङ, अमेरिका, स्पेन, बेल्जियम, कतार, जापानलगायत विश्वका विभिन्न देशमा रहेका भकिम्लीवासी प्रयास अतुलनीय रहेको बताउनुभयो । पटकपटक भत्किएर मर्मत गरी पुनःमर्मत गरिएका भवनलाई विस्थापित गर्ने स्थानीयको पहललाई विदेशमा रहेका नेपालीसमेत उत्साहित भएका छन् । 

भवन निर्माणमा रु ५० देखि पाँच लाखसम्म चन्दा हाल्ने चन्दादातालाई सम्मान गरिने विद्यालयले जनाएको छ विद्यालय भवनको अन्तिम ढलान बाँकी रहेको छ । 

भवनमा बेल्जियममा सञ्चालित हिमालयन पोजेक्टका पाउल भान्द्रेको रु १५ लाख सहयोग गर्नुभएको छ । उत्तरी म्याग्दीको घार चित्रेकी निता बुदुजा पुनका श्रीमान्समेत रहनुभएका पाउलले करीब रु ४५ लाख सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । थप रु एक करोड संकलन गर्ने लक्ष्य रहेको विद्यालयले जनाएको छ । 

वडाध्यक्षसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले निर्माणको अन्तिम चरणमा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट सात कोठे भवनका लागि बजेट विनियोजन भए पनि बाँकी सबै चन्दा संकलन गरिएको बताउनुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x