लोकसेवा आयोगः लिखितमा क–कसको नाम निस्कियो ? (नामावलीसहित)

काठमाडौं, ३१ जेठ– लोक सेवा आयोगले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षामा सहभागि भएकाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताको लागि पनि बोलाएको एक सूचनामार्फत जनाएको छ  । 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस