×

NMB BANK
NIC ASIA

व्यवसायीक सफताका लागि वास्तुशास्त्र अनुसार भिजिटिङ कार्ड र होडिङ बोर्ड

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रामजी प्रसाद आचार्य 

Muktinath Bank

सर्वदेविनिर्मुत‌ सर्वाभिवाञ्छितं शुभम् ।
प्रणम्य सर्वदेवांच्श्र वास्तुलक्षण मुच्यते ।।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान समय प्रविधिसँग साक्षात्कार गर्दै प्राविधिक गतिविधिमा आफूलाई रुपान्तरण गर्नु र शास्त्रीय ज्ञानले युतm हुनु महत्वपूर्ण विषय हो । परम्परागत व्यवसायीक जगतमा विज्ञापन र प्रचारप्रसार कम भएपनि समस्या हुदैन थियो ।


Advertisment
Nabil box
Kumari

व्यवसायीक संस्था खोल्न सके मात्र पनि सफलता मिल्ने थियो ।  तर आजको समयमा कुनै पनि व्यवसायीक संस्था खोल्न सक्नु मात्र सफलता होईन, विज्ञापन वा प्रचारप्रसारलाई सवल बनाउदै प्रतिस्पर्धात्मक बजारमा आफूलाई पृथक बनाएर अगाडि बढाउन सक्नु नै सफलता हो ।

Vianet communication
Laxmi Bank

यसरी आफू वा आफ्नो व्यवसायलाई पृथक सफल बनाउनका निम्ति प्रचारमा आउन जरुरी छ । व्यवसायीक प्रतिष्ठानलाई विज्ञापन गर्न वा सस्थानको परिचयपत्र जानकारी भिजिटिङ् कार्ड र होडिङ वोर्ड बनाउन आवश्यक छ । यसर्थ व्यक्तिगत परिचय/सस्थागत परिचय एक माध्यमबाट अर्को माध्यमा पु¥याउने प्रयास वा सम्पर्क शूत्र भनेको भिजिटिङ् कार्ड र होडिङ वोर्ड नै हुन् ।

यदी तपाईले यस्ता प्रचार सामाग्रीलाई आर्कषक, पृथक मात्र नभइकन वास्तुशास्त्र अनुसार बनाउनु भयो भने तपाईंलाई व्यवसायिक सफलता मिल्छ। जसका निम्ति वास्तुशास्त्र अनुसार देहाय बम्मोजिम तपाईको व्यवसायीक सस्थानको भिजिटिङ् कार्ड वा होडिङवोर्ड बनाउन आवश्यक छ । जस्तै-

भिजिटिङकार्ड भनेको तपाईको सम्पर्क सूत्र राख्ने र सस्थाको खुलस्त परिचय राख्ने परिचयपत्र नै हो । यदी यो आर्कषक र प्रभावकारी रहेन भने वास्तुशास्त्र अनुुसार निर्माण भएनभने व्यवसायमा गिरावट, व्यक्तिमा नैरास्यता छाउँछ । त्यस्तैे व्यवसायीक घाटाले मानसिक रोगसम्म लाग्न सक्छ । यसअर्थमा भिजिटिङ कार्ड निर्माणका केही न्यूनतम आवश्यकताहरु हुन्छन् । जुन यस प्रकारका छन् ।


नाम :
भिजिटिङ कार्डमा व्यक्तिको नाम आग्नेय कोणको पनि दक्षिणदिशा नजिक राख्नुभयो भने तपाईको नाममा आँखाहरु केन्द्रित हुन्छ जसले गर्दा तपाईको नाम प्रयोग कर्ताले भुल्दैन । त्यस्तै सस्थानको नाम पनि त्यही राख्न राम्रो हुन्छ, दक्षिण दिशाको नजिक आग्नेय कोणमा सस्थानको नाम राख्दा फोकस हुन्छ जसले सस्थानको नाम स्मरणमा रहिरहन्छ यसले व्यवसायमा सफलता मिल्छ ।

फोननम्बर/सम्र्पक ठेगाना :

व्यक्तिले व्यवसायलाई सफल बनाउन आफ्नो सम्पर्कलाई विशेष प्राथमिकता दिन आवश्यक हुन्छ ।त्यो सम्र्पक सूत्रलाई विशेष आर्कषक बनाउनु पर्छ जसमा फोन नम्बर राख्दा आग्नेय कोणमा र सम्र्पक ठेगाना वायव्य कोणमा राख्दा वायुदेवको वास सम्र्पक पनि वायुसँग सम्वन्धित छ । यसअर्थ सम्पर्क सूत्र व्यक्तिगत वा सस्थागत सफलताको निम्ति आवश्यक छ तपाई बाट सेवा लिन चाहेमा सवै भन्दा पहिले सम्पर्क नम्वर खोज्छ वा सम्र्पक ठेगाना र सम्र्पकमा आउन चाहन्छ । यसले व्यवासायमा सफल्ता मिल्दछ ।

तस्वीर वाचित्रहरु :
भिजिटिङ कार्डमा यदी तपाईले धार्मिक तस्वीरहरु, आफ्नो तस्वीर वा व्यवसायी छाप अथवा व्यवसायसगँ सम्वन्धित चित्रहरु जहिले पनि ईशानकोणमा राख्न जरुरी छ । जसले गर्दा तपाईको भिडिटिङ कार्ड प्रभावकारी हुन्छ र वस्तुदोष पनि लाग्दैन व्यवसायमा सफलता मिल्छ ।

उपलव्ध सेवाहरु:
उपलब्ध सेवाहरु सस्थागत व्यक्तिगत अवधारणहरु जस्तैः आवद्ध संस्थाको सस्थाको नाम, जागीर, सेवा वा अन्य केही र थप जानकारीहरु महत्वपूर्ण हुने हुँदा यसलाई नैऋत्ययकोणमा राख्दा उपयुक्त रहन्छ ।

माथि उल्लेख भए अनुसार तपाईले यदी होडिङ वोर्डलाई प्रभावकारी र भुल्नै नसकिने आर्कषक बनाउनको निम्ति जहिले पनि सम्र्पक नम्वर आग्नेय कोणमा राख्दा फाइदा हुने छ । 

व्यवसायीक सस्था व्यक्ति भन्दा पनि विशेष हुने हुँदा सस्थानको नाम दक्षिण दिशा नजिक आग्नेय कोणमा केही विशेष गरेर राख्नु पर्दछ भने इशान कोणमा सस्थानको छाप, तस्विरहरु वा कुनै चित्रहरु राख्दा व्यवसायमा सफलता मिल्दछ । यसर्थ कि यसको आकार ठूलो र आर्कषक हुनुपर्छ भने झन तस्विर पनि राख्दा स्मरणमा रहन्छ यसले प्रचार मा महत्व पूर्ण भूमिका निवार्ह गर्दछ जसबाट व्यवसाय नाफामुखी हुन्छ ।

त्यस्तै सस्थाको नाम पछि त्यस सस्थाकहाँ छ जान्न सेवाग्राही उत्सुक हुन्छ । सस्थानको नामको ठिक तल ठेगाना र वायव्य कोणमा सम्र्पक ठेगाना राख्नु पर्दछ । वायव्यकोणमा विशेष नोटहरु वा सम्पर्क नम्वर पनि राख्न सक्नु हुने छ भने उपलव्ध सेवाहरु वायव्यकोणमा राख्दा यादकर भई व्यवासाय नाफामुखी र व्यक्तिमा सफलता छाउने गर्दछ ।

सफल व्यक्तिको सफल प्रयोग भिजिटिङ् कार्ड र होडिङ वोर्डमा सस्था व्यक्तिको परिचय, सम्र्पक तस्वीर र सेवाहरुको जानकारी सही तह र तवरबाट राखिएता पनि कुन रङ्ग प्रयोग गर्ने ? व्याङ्ग्राउणमा कस्तो रङ्ग र तस्वीरहरुमा कस्तो रङ्ग लगाउने ? यदि राशि अनुसार वाव्यबसाय अनुसार रङ्ग छान्नु भयो भने सफल्ता मिल्छःजुन यस प्रकार छ ।

भिजिटिङ् कार्ड र होडिङ वोर्र्ड बनाउदा तपाईको राशि अनुसारको शुभरङ्ग 


१ मेष – रातो/ गुलाफी/ हल्का हरियो     ७  तुला – सेतो/हरियो/निलो
२ वृष – सेतो/हल्का निलो                ८ वृश्चिक – रातो/हरियो/गुलाफी
३ मिथुन – हरियो/सेतो/हल्का रातो        ९  धनु – पहेलो/सेतो/निलो
४ कर्कट – सेतो/हल्का हरियो /गुलाफी    १० मकर – कालो/ निलो/ हरियो
५ सिहं – सेतो/पहेलो/हरियो/गुलाफी      ११ कुम्भ– कालको/सेतो/हरियो 
६ कन्या– हरियो/सेतो/निलो              १२ मीन– पहेलो/निलो/सेतो

भिजिटिङ् कार्ड रहोडिङ वोर्र्डमा पेशा अनुसारको शुभ रंङ्ग

पेशाहरु (व्यवसायिक सस्था)                शुभ रङ्ग
ज्वलेरी (सुन चादिको व्यवसाय)          हल्का रातो / पहेलो/सेतो
खुद्र व्यापार वाव्यापारी                हरियो/निलो/गुलाबी
ज्योतिषवास्तु वा ज्योतिषी            पहेलो/रातो/हरियो
कम्पुटर (आइटि वाअन्य)                निलो/रातो/छिकिमिर्कि
इलोक्टोनिस                            रातो/पहेलो/गुलाबी/नीलोे
कमिसन एजेन्सि                         गहिरो/हरियो/निलो/सेतो
पत्रकार मिडिया                         पहेलो/हरियो/गुलाबी
वित्तिय सस्थान                       हरियो/पहेलो/निलो
वकिल                                कालो/पहेलो/सेतो
चिकित्सक                           सेतो/निलो/हरियो
औषधिव्यापारी                       पहेलो/सेतो/गुलाबी
व्यतिपाल्लर                          गुलाबी/रातो/छिकिलिक/सेतो
निमार्ण व्यावसायी                   निलो/सेतो/हरियो 
एकाउन्ट/चार्रक एकाउन्टेन         निलो/हरियो/गुलाबी/पहेलो
रेडिमेट स्टोर्स                       चमकिलो सेतो/हरियो/गुलाबी
फनिर्चर (इन्जिनियरिङ)             सेतो/निलो/गुलाबी
होटेल रेस्टुरेन्ट                      हरियो/पहेलो/सेतो/गुलाबी
जुत्ताचपल                           कालो/रातो/सेतो
किनार पसल                        हरियो/सेतो/रातो
कपडा पसल                         निलो/पहेलो/हरियो
कस्मेटिक                             गुलाबी/सेतो/रातो
माशु पसल                           सेतो/कालो/रातो

(सन्दर्भ साम्रग्री)
१.शिल्पशास्त्रम    
२. बौदिक वस्तुशास्त्र
३. लालकिताव
४. vaastu living
५. ज्ञान दर्शन
६. वास्तु दर्पण

(लेखक नेपाल ज्योतिष परिषद्मा आवद्ध छन्)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x