×

NMB BANK
NIC ASIA

विश्वकपको प्रत्यक्ष प्रसारण ४ वटा नेपाली टेलिभिजनमा हेर्न सकिने

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ – आजदेखि सुरु हुने विश्वकप फुटबल खेलको प्रत्यक्ष प्रसारण नेपालका ४ वटा टेलिभिजन च्यानलबाट हेर्न सकिने भएको छ ।

Muktinath Bank

फिफा विश्वकप–२०१८ को एक मात्र आधिकारिक नेपाली साझेदार मिडिया हब प्रालिले ४ वटा च्याटललाई प्रत्यक्ष प्रसारणको सुविधा दिएको हो । नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन् स्पोर्टस् र एनटीभी प्लसमा फिफा विश्वकप खेल प्रत्यक्ष प्रसारण हेर्न सकिने मिडिया हब प्रालिका कार्यकारी निर्देशक सोम धितालले बताए । मिडिया हबले ‘राम्रो नै हेरौं, हाम्रोमै हेरौं’ नाराका साथ प्रत्यक्ष प्रसारण सुविधा प्रदान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्घाखाँची सिमेन्ट प्रस्तुतकर्ता रहेको प्रत्यक्ष प्रसारणमा बजाज पल्सर एनएस २००, कोकाकोला र राइनो ५०० डीको साथ रहेको कार्यकारी निर्देशक धितालले बताए । उनका अनुसार प्रत्यक्ष प्रसारणमा क्लीयर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिकको साझेदारी र हिमस्टार एलइडी बल्ब, एनआइसी एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्को समर्थन रहेको छ । 


Advertisment
Nabil box
Kumari

कार्यकारी निर्देशक सोम धितालले भने, ‘लामो समयदेखि फिफा विश्वकपको नेपालमा आधिकारिक इजाजत प्राप्त संस्था बन्न सकेकोमा हामी धेरै खुशी छौं । फिफा विश्वकप हेर्न विदेशी च्यानलमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x