×

NMB BANK
NIC ASIA

ब्रेक्जिटपछि बेलायतमा जातीय घृणा बढ्दै, भारतीय विद्यार्थीलाई भनियो – घर जा

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३१ जेठ – बेलायतमा भारतीय मूलका एक विद्यार्थीलाई त्यहाँका एक गोराले ‘ब्रेक्जिट, गो ब्याक होम’ भनी चिच्याएका छन् । 

हिजाब लगाएकी एक महिलामाथि उक्त व्यक्तिले गरेको टिप्पणीमा ती विद्यार्थीले विरोध गरेका थिए । 

क्याम्ब्रिज न्युजमा छापिएको खबरअनुसार, क्याम्ब्रिज विश्वविद्यालयमा राजनीतिशास्त्रका विद्यार्थी रिकेश आडवाणीले महिलामाथि उक्त व्यक्तिको टिप्पणीको विरोध गरेका थिए । आडवाणीले भने, ‘उक्त व्यक्तिले महिलामाथि गरेको
टिप्पणी सुनेपछि म खुब रिसाएँ । सन् २०१८ मा पनि यस्ता मानिस हुन्छन् भन्नेमा मलाई विश्वास भएन । मैले उसलाई पहिले विनम्रतापूर्वक रोकें र यो कुरा त्यहीँ टुंगिएला भनी आशा गरें ।’

घरबारविहीन मानिसहरूका लागि च्यारिटी चलाउने आडवाणीले त्यस्तो स्थितिमा जो कसैले पजि गल्ती स्वीकार्ने आशा गरेको भएपनि त्यो व्यक्ति त आक्रामक भयो र अब ब्रेक्जिट आइसक्यो, तँ घर जा पो भन्यो । दुःखको कुरा त,
जातिभेद र लिंगभेदयुक्त टिप्पणीको विरोध गर्दा कसैले पनि समर्थन नगरेकोमा उनी निराश छन् । 

प्रहरीका एक प्रवक्ताले यसमा अनुसन्धान चलिरहेको बताए । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x