वैदेशिक रोजगार विभागका अधिकृत कार्यालयमा घुस लिँदा लिँदै पक्राउ

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ– वैदेशिक रोजगार विभागका एकजना शाखा अधिकृत सेवाग्राहीबाट घुस लिँदा लिँदै कार्यालयबाटै रंगेहात पक्राउ परेका छन् । 

विभागको बुद्धनगरस्थित कार्यालयको मिटिङ हलमा सेवाग्राहीबाट घुस लिँदा लिँदै विभागका शाखा अधिकृत राम प्रसाद ढुंगाना पक्राउ परेका हुन् । 


पूर्वसूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्दा ढुंगाना पक्राउ परेका हुन् । 


 

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार