रसिया र साउदी अरबबीचको उद्घाटन खेल सुरु, रसियाको सुरुवाती अग्रता

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ– विश्वकप–२०१८ को प्रतिक्षा समाप्त भएको छ । 
रसियाको मस्कोस्थित लुजिन्की रंगशालामा   आयोजक रसिया र  साउदी अबरबीच उद्घाटन खेल सुरु भएको छ ।  
खेलमा सुरुवाती गोल रसियाले गरेको छ । खेलको १२ औं मिनेटमा युरी गान्जिनस्काईले गोल गरेका हुन् । 

यी दुई टोलीलाई  विश्वकप इतिहासकै कमजोर  टीमका रुपमा हेरिएकाकाे छ ।  फिफा र्यांकमा साउदी ७० र रसिया ६७ औं स्थानमा रहेका छन् । 


जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस