जेठ ३१, २०७५

काठमाडौं– विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा रसियाले साउदी अरेबियाविरुद्ध ४ गोल हानेको छ । पहिलो हाफमा  २ गोल गरेको रसियाले दोस्रो हाफमा पनि  २ गोल थपेको छ ।    


जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार