जसले हाने विश्वकपमा पहिलो गोल

जेठ ३१, २०७५

काठमाडौं, ३१ जेठ–  बिहिबारदेखि सुरु भएको विश्वकप फुटबलमा पहिलो गोल रसियन खेलाडी युरी गजिन्सकी गरेका छन् । उनले साउदी अबरविरुद्धको खेलको १२ औं मिनेटमा गोल गरेका हुन् । जुन जारी विश्वकपकै पहिलो गोल हो ।  सो खेलमा रसियाले साउदीलाई ५–० गोल अन्तरले हराएको थियो । 


 


जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार