×

NMB BANK
NIC ASIA

सगुनमा लगानी गर्ने समयसिमा अन्तिम पटकको लागि जुलाई २६ सम्म यथावत रहने

असार १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिका- समाजिक इकर्मस साइट सगुनले अमेरिकन सेक्युरिटी एक्सचेन्जको स्वीकृतिमा विश्वभरबाट लगानी जुटाउन पाएको समयसिमा अन्तिम पटकको लागि आगामी जुलाई २६ सम्म यथावत रहने जनाएको छ ।

Muktinath Bank

पछिल्लो समयसिमा जुन १५ तोकिएता पनि अमेरिकन सेक्युरिटी एक्सचेन्जले दिएको अन्तिम समय जुलाई २६ सम्म नै निरन्तरता दिने सगुनका फाउन्डर गोविन्द गिरीले प्रेस नोट मार्फत जानकारी दिएका छन् । उनले भनेका छन् 'सगुनलाई विश्वभरबाट विश्वास गरेर सयौंको संख्यामा साथ र सहयोग प्राप्त भैरहेको छ । लगानीको माध्यमबाट स्वामित्व लिनेहरु पनि बढिरहेका छन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गिरीले जारी गरेको नोटमा भनिएको छ, 'हालसम्म विश्वभरबाट ३००० भन्दा बढी लगानीकर्ताले सगुनमा लगानी गरिसकेका छन् । हिस्दुस्तान टाइम्स पनि हाम्रो लगानीकर्ताको रुपमा भित्रिएको छ । नयाँ लगानीकर्ताहरु पनि छिटो छिटो बढिरहेका छन् ।'


Advertisment
Nabil box
Kumari

मुख्य गरेर विश्वभर छरिएका नेपाली र भारतीय समुदायको विश्वास सगुन प्रति बढिरहेको छ । अझ भारतको नयाँ डिल्लीमा २०१८ को जनवरीमा एन्ड्रोइट एप सार्वजनिक भए पछि सगुनको प्रयोगकर्ताहरु उल्लेख्य मात्रामा बढिरहेको समेत जनाइएको छ ।

Vianet communication
Laxmi Bank

केही समय अघि भारतीय चर्चित अभिनेत्री मन्दीरा वेदीले समेत सगुनमा लगानी गरेको भिडियो सार्वजनिक भए पछि बलिउडमा समेत यसको चर्चा चुलिएको थियो ।

सगुनमा लगानी गर्न चाहनेले सगुनको लगानी पेज www.sagoon.com/invest मा गएर त्यहा भएको लगानी सम्बन्धी भर्म भरेपछि प्राप्त मेलको आधारमा आफ्नो खाता भएको बैकबाट वायर/ चेक ट्रान्फर गरेर जुलाइ २६ सम्म नै लगानी गर्न सकिने जनाइएको छ ।

कतिपय देशबाट भने डेबिट/क्रेडिट कार्ड मार्फत समेत लगानी गर्न सकिने जनाइएको छ । नेपालभित्रबाट लगानी गर्न नसकिए पनि बिदेशमा बस्ने  नेपालीहरुको बैक खाता भएमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । लगानी सम्बन्धी सम्पूर्ण जानकारी सगुनको इन्भेष्ट पेजमा भएको चौबिसै घण्टा खुल्ने लाइभ च्याटबाट समेत जानकारी पाउन सकिने बताइएको छ ।

जारी नोटमा गिरी भन्छन् : नेपाली र भारतीयहरुको सहकार्यमा नयाँ सामाजिक सञ्जाल बनाएर दक्षिण एसियाबाट बिश्वको ध्यान खिच्ने लक्ष्य रहेको बताएका छन् । हाल सगुनले अमेरिका, भारत र नेपालमा कार्यालय राखेर सामाजिक इकमर्स साइड सगुनको निर्माण तथा प्रचार प्रसार गरिरहेको छ । लगानी लागी अन्तिम अवसरलाई सदुपयोग गर्न समेत सबैलाई आवह्न गरिएको छ ।    

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x