×

NMB BANK
NIC ASIA

जनप्रतिनिधि नै बिजुली ‘चोर’, काभ्रे र सप्तरीबाट वडाध्यक्ष पक्राउ

असार १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ असार– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनसहित दुवै मन्त्रालयका पदाधिकारी र नेपाल प्रहरीका प्रमुखबीच बुधवार बसेको बैठकपछि सरकारले विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रताका साथ अगाडि बढाइरहेको छ । 

Muktinath Bank

गृह मन्त्रालयले विद्युत चोरी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई नै निर्देशन जारी गरेपछि विद्युत चोरी नियन्त्रण अभियानलाई कडाइका साथ अगाडि बढाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस क्रममा केही ठाउँमा भने जनप्रतिनिधि नै बिद्युत चोरीमा संलग्न रहेको पाइएका छन् । विद्युत् चोरीमा संलग्न रहेको भन्दै प्रहरीले २ जिल्लामा वडाध्यक्षलाई नै पक्राउ गरेको छ । 


Advertisment
Nabil box
Kumari

विद्युत चोरी नियन्त्रणका लागि बिहीवार विद्युत प्राधिकरणका कर्मचारी र प्रहरीसहितको टोलीले काभ्रेबाट एकजना वडाध्यक्षलाई पक्राउ गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष लम्साल पक्राउ परेका हुन् । 

Vianet communication
Laxmi Bank

यस्तै सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामानन्द चौधरी पनि विद्युत चोरी गरेको अभियोगमा पक्राउ परेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x