×

NMB BANK
NIC ASIA

आयुर्वेद र योगलाई प्राथमिकता दिनुपर्छ : मन्त्री यादव

असार १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ असार – उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नीति निर्माणको तहमा आयुर्वेदलाई कम महत्व दिएकाले आयुर्वेदिक क्षेत्र पछाडि परेको बताएका छन् ।

Muktinath Bank

नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आयोजना गरेको नेपालमा बाथरोग सम्बन्धी गोष्ठीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले स्वास्थ्य नीतिमा आयुर्वेदिक क्षेत्रलाई कम महत्व दिइएकाले आयुर्वेदिक क्षेत्र पछाडि परेको बताएका हुन् । उनले आयुर्वेदिक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने समेत बताए । उनले भने, ‘नीति निर्माणमा आयुर्वेदलाई महत्व दिनुपर्छ, आयुर्वेदलाई प्राथमिकतामा राखेर अनुसन्धान, प्रचार र जडिबुटीको संरक्षण हुनुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले नेपालमा नै आयुर्वेदिक उपचार प्रणालीको विकास गर्न सके विदेशबाट औषधि आयात गर्न नपर्ने बताए । ‘विभिन्न कारणले गर्दा अहिले थरि–थरिका रोगको संक्रमण बढ्न थालेको छ, आयुर्वेदिक विद्हरूले समय र रोगको प्रकृति अनुसारका आयुर्वेदिक औषधि र उपचार पद्दतिको विकास गर्नुपर्छ,’ उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले भने, ‘योग र आयुर्वेदिक उपचारलाई सँगसँगै अगाडि बढाउन सकेमा रोगबाट बच्न सकिन्छ ।’


Advertisment
Nabil box
Kumari

आमवाथको बहुआयामिक व्यवस्थापन विषयमा केन्द्रीत उक्त गोष्ठी नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहत रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा नेपाल, भारत, चीन, भुटान लगायत देशका आयुर्वेद, एलोपेथिक, न्याचुरोप्याथी, परम्परागत चिनियाँ चिकित्सा पद्दतिका चिकित्सक तथा वैज्ञानिकको सहभागिता रहेको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x