×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने कहिले ? कांग्रेसको प्रश्नपछि सरकारलाई सभामुखको रूलिङ

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ३ असार– प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने संसद नियमावलीको व्यबस्था कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई रूलिङ गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रत्येक महिनाको पहिलो र तेस्रो साताको पहिलो बैठकमा प्रधामनन्त्रीलाई प्रश्न गर्न पाउने संसद नियमावली कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीसँग सोध्नु पर्ने कयौ प्रश्न छन्, ती सबै प्रश्नको जवाफ कहिले आउने हो ? हुनत प्रतिपक्षले प्रश्न सोद्धा सत्ताका मान्यलाई असह्यै होला !’ रिजालले भने, ‘प्रधामन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्ने जनताको अधिकार संसदले प्रयोग गर्ने हो, यसतर्फ तत्काल व्यबस्था होस ।’ 


Advertisment
Nabil box
Kumari

सभामुख महराले प्रतिनिधिसभा नियमावली ९ र ५६ प्रति संसदको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘यसबिषय तर्फ सरकारको ध्यानाकर्षण भएको हुनुपर्छ भन्ने ठान्दछु । कार्यव्यबस्था परार्मश समितिमा छलफल पछि यो व्यबस्था लागू हुन्छ’ महराले भने । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x