×

NMB BANK
NIC ASIA

पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले रोक्यो (फोटोफिचर सहित)

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार– पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोकको छ । रसियामा जारी विश्वकप फुटबल अन्तरगत आइतबार राती सम्पन्न खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ को बराबरीमा रोकेको हो । 

Sagarmatha Cement
Muktinath Bank

खेलको २० औं मिनेटमा ब्राजिलका लागि  फिलिप कोटिन्होले गोल गर्दै टीमलाई अग्रता दिलाए । तर सो अग्रता ३० मिनेट भन्दा धेरै टिक्क सकेन । स्वीट्जरल्याण्डका स्टेभन जुबरले खेलको ५० औं मिनेटमा बराबरी गोल गोल फर्काए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि ब्राजिलले स्वीट्जरल्याण्डको पोस्टमा लगातार प्रहार गरेपनि गोल हुन सकेन । यस्तै स्वीट्जरल्याण्डले पनि  गोल गर्ने केहि मौका गुमाएको थियो । दुबै पक्षबाट बाँकी समयमा कुनै गोल हुन नसकेपछि रोस्तोभ अरिना रंगशालामा  भएको खेल बराबरीमा सकिएको हो । 


Advertisment
Nabil box
Kumari

चार वर्ष पहिला आफैले आयोजना गरेको विश्वकपको सेमिफाइनलमा पराजय बेहोरेर बाहिरिएको ब्राजिललाई रुस विश्वकपमा पनि पहिलो खेलमै धक्का लाग्न पुगेको छ । 
 

Vianet communication
Laxmi Bank

भाल्मिर पेट्कोभिचको प्रशिक्षणमा लगातार चौथो पटक विश्वकपमा स्थान पक्का गरेको अाज ब्राजिललाई बराबरीमा राेक्ने  स्विट्जरल्यान्ड ६४ वर्षपछि प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । 

स्विट्जरल्यान्ड सन् २०१४ मा अन्तिम १६ को खेलमा अर्जेन्टिनासँगै पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

छनोट चरणका १० मध्ये ९ खेल जित्दै विश्वकपमा स्थान पक्का गरेको स्विट्जरल्यान्ड फिफा विश्व वरीयताको छैटौं स्थानमा छ । यस्तै ब्राजिल फिफा विश्व वरीयताको दोस्रो स्थानमा रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x