स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर (सूचनासहित)

असार ४, २०७५

काठमाडौं, ४ असार– मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जले विभिन्न पदमा कर्मचारी मागेको छ । 

स्टाफ नर्स, मख्यप्राविधिक सहायकलगायतका पदमा दर्खास्त आह्वान गरेको हो । 


ADVERTISEMENT

थप जानकारीकाे लागि तलको सूचना हेर्नुहोस् ।

असार ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस