×

NMB BANK
NIC ASIA

एसियाली विद्यार्थीहरूमाथि भेदभाव गरिएको भन्दै हार्वर्ड विश्वविद्यालयविरुद्ध मुद्दा

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार – अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा एसियाली मूलका विद्यार्थीहरूमाति जातीय विभेद हुने गरेको आरोप लगाइएको छ । यस विषयमा विश्वविद्यालयविरुद्ध मुद्दा पनि दायर गरिएको छ । 

एसियाली मूलका अमेरिकी विद्यार्थीहरूलाई सकारात्मक व्यक्तित्व लगायतका मापदण्डमा अन्य उम्मेदवारको तुलनामा कम नम्बर दिइएको आरोप छ ।

द न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार, स्टुडेन्ट्स फर फेयर एड्मिसन्स संगठनले एसियाली निवेदकहरूमाथि विभेद भएको भन्दै ३८८ वर्ष पुरानो विश्वविद्यालयमाथि मुद्दा दायर गरिएको हो । सन् २००० देखि २०१५ सम्म एक लाख ६०
हजार निवेदकहरूको नामांकनको आँकडाको विश्लेषण गरिएको थियो ।  त्यो हेर्दा एसियाली मूलका निवेदकलाई रुचि, साहस, उदारता र सामाजिक प्रतिष्ठा लगायत व्यक्तिसम्बन्धित मापदण्डमा कम अंक दिइयो । 

Sagarmatha Cement
Muktinath Bank

विद्यार्थी संगठनले बताएअनुसार, एसियाली मूलका निवेदकहरूले अन्य निवेदकको तुलनामा जाँच, ग्रेड, अतिरिक्त गतिविधि जस्ता मापदण्डमा राम्रो प्रदर्शन गरेका छन् तर व्यक्तित्वमा आधारित मापदण्डमा कम अंक दिएर हार्वर्डले उनीहरूलाई भर्नामा अप्ठ्यारो स्थिति ल्यायो । 

अदालतसमक्ष बुझाइएको दस्तावेजमा के भनिएको छ भने हार्वर्डले सन् २०१३ को भर्ना प्रक्रियाका सम्बन्धमा आन्तरिक जाँच गरेको थियो जसमा एसियाली मूलका विद्यार्थीहरूमाथि भेदभावको तथ्य सार्वजनिक भएको थियो । तर यो रिपोर्टलाई कहिले पनि सार्वजनिक गरिएन ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x