×

NMB BANK
NIC ASIA

संसदमा प्रधानमन्त्री : 'काठमाडौं-वीरगञ्ज रेलमार्गका लागि टोली आएको छ, छिट्टै सर्भे शुरु हुन्छ'

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध सुदृढ भएको बताउनुभएको छ ।

Muktinath Bank

आफ्नो आसन्न चीन भ्रमणबारे प्रतिनिधिसभा बैठकमा सोमबार जानकारी दिनेक्रममा प्रधानमन्त्रीले भारत भ्रमणको प्रसंग उठाउनुभएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'भारत भ्रमणपछि विश्वासको सम्बन्ध सुदृढ भएको छ,' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'विभिन्न लक्षणहरू देखिएका छन्, ईपीजी सफल हुनेमा आशावादीभन्दा विश्वस्त छु ।'


Advertisment
Nabil box
Kumari

साथै उहाँले काठमाडौं-वीरगञ्ज रेलमार्गको अध्ययनको लागि टोली काठमाडौं आइपुगेको जानकारी दिनुभयो ।

Vianet communication
Laxmi Bank

'काठमाडौं-वीरगञ्ज रेल्वे लाइन अध्ययनका लागि टोली काठमाडौं आइपुगेको छ, अब सर्भे शुरु हुन्छ,' प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यसैगरी आफ्नो भ्रमणबाट विराटनगर, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाइ रुट पनि लिएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । त्यसलाई सन्धिको रूप दिन भने बाँकी रहेको उहाँको भनाइ छ ।

यस्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा भारतीय सुरक्षाकर्मी आएको विषयमा भएको आलोचनाप्रति असन्तुष्टि जनाउनुभयो।

'हामी भारत जाँदा पनि युनिफर्ममै गच्छेअनुसार हाम्रो सेक्युरिटी गएको हुन्छ, भारतले त हामी सक्दैनौं र सेक्युरिटी ल्याउनुपर्छ ? भनेर भन्दैन,' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'सेक्युरिटीमा यस्तो कुरा सामान्य हुन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x